नयाँ सरकार गठनपछि मलाई आमाको पहिलो प्रश्न थियो, “अब त यो छुवाछुत, विभेद अन्त्य भएर हामी पनि खुलेआम हिँड्न सक्छौँ होला नि है?” सायद यो प्रश्न केवल एक आमाको मात्रै थिएन; नेपालका करिब ६० लाख दलित समुदायको साझा अनुभूति थियो…
इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले गरेको आक्रमणबाट सिर्जित युद्धको ४० औँ दिनमा दुई हप्ताका लागि युद्धविराम भएको छ। यसबाट स्थायी शान्ति सम्भव हुने थोरै आशा विश्व समुदायले गरिराखेको छ। डोनाल्ड ट्रम्पले ४८…
बालेन नेतृत्वको सरकारले चैत १४ मा सार्वजनिक गरेको एक सय वटा कार्यसूचीले सरकारको प्राथमिकता स्पष्ट पार्ने प्रयास गरेको छ। यो कार्यसूची सरकारको सोच, दृष्टि र तत्कालीन प्राथमिकताको फेहरिस्त हो। सरकारले कुन क्षेत्रमा तत्काल…
सन् १९९०, चेकोस्लोभाकियामा कम्युनिस्ट शासन ढलेपछि राष्ट्रपति निर्वाचित व्हासलाभ हाभेलले भने, ‘‘कविता सकियो, गद्य शुरू भयो।’’ यसपछि चेकोस्लोभाकियामा के के भयो? हामी सबै जानिफकार छौँ। सन् १९८९ को वेल्भेट क्रान्तिले सन्…
भनिन्छ, कुनै पनि सामाजिक र अर्थ-राजनीतिक प्रणालीबिनाको राज्य पूर्ण अर्थमा आधुनिक राज्य हुन सक्दैन, केवल एउटा प्रशासनिक एकाइ मात्र हुन्छ। त्यसैले होला, अधिकांश राज्यले प्रायः कुनै प्रचलित अर्थ-राजनीतिक दृष्टिकोण र…
रातो भाले क्वायाँ क्वायाँ सुत्केरीलाई ख्वाएँ सुत्केरीको नाम गरी टाउको मैले खाएँ ए हैन मैले ढाँटेको सत्य सत्य धरोधर्म झुटो कुरो छैन गरेको कुखुरी काँ, कुखुरी काँ गीतकार गणेश रसिकको “कुखुरी काँ” (२०२९) बोलको गीतले गायक…
खासमा नेपाली जेनजी आन्दोलनले हालकै संसदीय प्रणालीभित्र शासकीय सुशासन खोजेको थियो। यसैलाई संस्थागत गर्ने अपेक्षा बोकेको प्रतिनिधिसभा निर्वाचन–२०८२ ले धेरै युवा नेतृत्व (जेनजी पुस्ता) यो संसद्मा ल्यायो। यही संसदीय…
इतिहास अक्सर ती कृतघ्न विजेताहरूको पक्षमा लेखिन्छ, जसले भव्य महल ठड्याएपछि जगको ढुङ्गालाई फोहोर ठानेर माटोमुनि पुरिदिन्छन्। यसैको दृष्टान्तका रूपमा हेर्दा, हालै सम्पन्न निर्वाचनले नेपालको शक्ति सन्तुलनलाई यसरी…
असामान्य परिस्थितिमा सम्पन्न भएको २०८२ सालको आम निर्वाचनले विस्मयकारी नतिजा दिएको छ। परम्परागत रूपमा देशको शासन सञ्चालनमा दादागिरी गर्दै आइरहेका दलहरू बढारिएर किनारामा पुगेका छन्। केही वर्ष अघि मात्रै गठन भएको दलले करिब…
नेपाल आफ्नो शिक्षा सुधारको निरन्तर प्रयासको एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। यसै क्रममा नवगठित मन्त्रिपरिषद्ले ‘शासकीय सुधारको एक-सय बुँदे कार्यसूची’ स्वीकृत गरेको छ। सुशासन सुधारको बुँदा ८( मा आगामी शैक्षिक सत्रदेखि…
आवरण देख्दा कतै 'मोटिभेसनल' पुस्तक झैं लाग्ने! पुस्तकको नाम 'साहस'ले पनि त्यस्तै बुझिने! आफ्नो विद्यावारिधिका क्रममा लेखेको थेसिसलाई मिना पौडेलले अंग्रेजीलगायत विश्वका पाँच भाषामा पहिल्यै किताबका रूपमा छपाउनुभएको थियो।…
काठमाडौँ– सुन्धारास्थित केन्द्रीय कारागारमा रहेको भद्र ब्लकको एउटा कोठामा ८१ वर्षीय नारायणबहादुर पुन सुतिरहेका छन्। सुतेको पनि के भन्नु, उनी अचेत अवस्थामा छन्। पक्षाघात भएका बिरामी नारायणबहादुर पूर्ण रूपमा अशक्त छन्। न…
छिमेकी देशहरूमा फैलिरहेको अरब स्प्रिङ आन्दोलनको प्रभावसँगै इजिप्सियन क्रान्ति जनवरी २५, सन् २०११ मा सुरु भएको थियो। यो छिट्टै देशव्यापी जनविद्रोहमा परिणत भयो। लाखौँ मानिस सडकमा उत्रिए, विशेष गरी काइरोको तहरीर स्क्वायर…
नेपालको नयाँ सरकार यो देशको राजनीतिमा बिरलै देखिएको एउटा घटनाको आधारमा सत्तामा आएको हो ‘स्वस्फूर्त’ लोकप्रिय विद्रोहमार्फत। ७६ जनाले ज्यान गुमाएको यो विद्रोहमा एउटा पुस्ता क्रोध र केवल मोबाइल फोन क्यामेराको सहारामा…
इनिशा विकको बलात्कारपछि हत्याको घटनाले केवल स्तब्ध मात्र बनाएन, भित्रसम्म हल्लाइदियो। उक्त घटना पहिलो थिएन। तर त्यो घटना नेपाली समाजको एउटा ऐना थियो, जसले हाम्रो समाजको कुरूप अनुहार, हाम्रो मौनता, हाम्रो डर, हाम्रो…
पहिलो पटक जनयुद्धको लागि जंगल पस्दा सिता विकले उन्मुक्त र स्वतन्त्र महसुस गरेकी थिइन्। त्यही बेला उनीसँग दाइले भने, ‘‘मसला पिस्ने हातहरूले अब बारुद पिस्नुपर्छ, हँसिया समाउने हातहरूले बन्दुक समाउनुपर्छ अनि मात्र नेपाल…
तपाईंसँग शहरको एक बस्तीमा राम्रो जग्गा छ। केही समयपछि त्यही जग्गामा घर बनाउने योजना बनाउनुभयो। त्यसको अनुमति र आवश्यक प्रक्रियाका लागि सरकारी अड्डा पुग्नुभयो। त्यहाँ पुगेपछि थाहा भयो– तपाईंको जग्गा अरू नै व्यक्तिको…
सुशासन वास्तवमै शासनको आधार बन्न सक्छ वा यो केवल चुनावी भाषणमा सीमित रहने शब्द हो? यसको उत्तर कुनै एक नेताले मात्र दिन सक्दैन। यसको उत्तर सम्पूर्ण राजनीतिक संस्कृतिले दिनुपर्छ। दुनियाँको राजनीतिक इतिहास हेर्दा रोचक तर…
'तोरी' शब्दलाई भलै कतिपयले गालीको रूपमा वा मूर्ख/बेकार मान्छे जनाउन प्रयोग गर्छन्, तर तोरीका गुण र उपयोगिता हेर्दा यो शब्दमाथि अन्याय भएजस्तो लाग्छ। चितवनलगायत तराईका जिल्लातिर जाडो महिनाताक जानुभयो भने पहेँलपुर तोरी…
प्रतिपक्ष सशक्त हुनलाई प्रतिपक्षको आकार सब थोक होइन। प्रतिपक्षमा बस्ने व्यक्तिको ओज, सोच र सच्चाई महत्त्वपूर्ण हुन्छ। एक सिटका प्रेम सुवाल र चित्रबहादुर केसीको प्रतिपक्षी भूमिका अविस्मरणीय छ। उदाहरणका लागि भारतको…
काठमाडौँ– ललितपुरको कुमारीपाटीमा एउटा बस्ती छ– इटीटोल। ७८ वर्षीय गम्भीरलाल श्रेष्ठ र उनकी श्रीमती सुलोचना श्रेष्ठ त्यही गल्लीभित्रको घरमा बस्छन्। केही वर्ष पहिलेसम्म यो घर–टोलले उनीहरूलाई बेग्लै आँट र उर्जा दिने…
विषय प्रवेश गरौं– नेपाली कांग्रेस दलको अधोगतिमा जोडिएका शीर्षस्थहरूको सिंहावलोकनबाट। संयोग के भने यी शीर्षस्थहरू धेरैजसो लाभको पदमा रहेका बहाल वा पूर्वहरू छन्, माननीय र सम्माननीयहरू अधिकांश छन्। « कांग्रेस कोटाका…
नेपालमा नयाँ पुस्ताको आन्दोलनले सत्ता र शासनमा परिवर्तनका लागि युवाहरूलाई अघि बढ्न प्रेरित गर्यो। देशभित्र कलिलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी अस्तित्वमा थियो। बालेनजी लगायत स्वतन्त्र उम्मेदवारहरू सन् २०२२ मा…
नेपालको संविधान–२०७४ को प्रस्तावनामा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेदसँगै सबै प्रकारका जातीय…
काठमाडौँ– गत भदौमा जडीबुटीको गैरकानूनी कारोबार हुने गरेको सूचना पाएपछि प्रहरीले रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ स्थित एक गोदाममा छापा मारेर १६ केजी पाँचऔँले जस्तो देखिने जडीबुटी र साढे नौ केजी कुट्कीसहित सुकबहादुर…
संसदीय निर्वाचन २०८२ को परिणामले धेरैलाई चकित तुल्यायो। चुनावी मामिलाका जानकारहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठुलो दलका रूपमा स्थापित हुने सम्भावना देखेका हुन। तर, रास्वपाले समानुपातिकतर्फ झन्डै ४८…
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार निर्वाचित भएको घोषणा गरेलगत्तै मधेशी दलितको शून्य प्रतिनिधित्वलाई लिएर असन्तुष्टि र आलोचना भइरहेको छ। निर्वाचनमा नयाँ र वैकल्पिक भनिएको, करिब-करिब दुई तिहाइ मत…
बिहानको चिसो हावा सहर र गाउँ दुवैतिर बिस्तारै फैलिँदै थियो। डाँडा, चोक र गल्लीका हरेक जसो चिया पसलमा मान्छेहरू चुनावको परिणामबारे बहस गरिरहेका थिए। रेडियोमा नयाँ राजनीतिक परिवर्तनका समाचार बजिरहेका थिए भने कसैले…
साँझ पर्न थालेपछि धेरै आमाहरूको मन अस्थिर हुन्छ। छोरी घर फर्कन ढिला हुने बित्तिकै चिन्ता सुरु हुन्छ। फोन बज्यो कि आमाहरू झस्कन्छन्। मनमा अनेक डर र तर्कना आउँछन्। तर समाजले यस्तो डरलाई 'आमाको स्वभाव' भनेर सामान्यीकरण…
नेपालको राजनीतिक इतिहासमा पार्टी स्थापना गरेको छोटै समयमा दुई तिहाइ नजिकको जनादेश प्राप्त गर्नेमा पहिलो बन्यो राष्ट्रिय स्वतन्त्र पार्टी। उसले आफ्नो वाचा पत्रमा थिति बसाल्ने सङ्कल्प गर्यो। थिति बसाल्ने संकल्पको ‘एक…