काठमाडौंमा मिथिला चित्रकला तालिम सम्पन्न१९ माघ, काठमाडौँ । काठमाडौँमा आयोजना गरिएको मिथिला चित्रकला तालिम सम्पन्न भएको छ । सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा तालिम आयोजना गरिएको हो । मिथिला कलाप्रति रुचि राख्ने युवा, महिला तथा…