काठमाडौं । धान चामलको आयात हरेक महिना बढ्दो क्रममा रहेको छ। चुनावको समयमा खाद्यान्नको खपत बढ्ने भएपछि व्यवसायीले धान चामलको आयात बढाएको देखिएको हो। एक महिनाको अन्तरालमा भारतबाट करिब ५ अर्ब भन्दा बढीको धान चामल भित्रिएको…
नेपालकै पनि इलाम र झापाजस्ता सीमावर्ती जिल्लाहरूमा नेपथ्यको कन्सर्ट हुँदा भारतका दार्जिलिङ, कालिम्पोङ, मिरिक, सिक्किम, डुवर्स, जयगाउँ लगायतका भेगबाट उल्लेख्य सङ्ख्यामा दर्शक जुट्ने गरेका छन् ।...
दक्षिण कोरिया नेपालको पर्यटन प्रवर्धनका लागि दक्षिण कोरियाको सार्वजनिक रेलमा नेपाल चिनाउने भिडियो सामग्री प्रदर्शन भइरहेको छ। कोरियास्थित नेपाली राजदूतावासको पहलमा सउल–बुसान रुटमा सञ्चालन हुने केटिएक्स तीव्र गतिको रेलमा…
काठमाडौं । टी–२० विश्वकपका तीन खेलमा खाता नै नखोली आउट भएका भारतका ओपनर अभिषेक शर्माको समर्थनमा कप्तान सूर्यकुमार यादवले प्रतिक्रिया दिएका छन्। अभिषेक पुरुष टी–२० वरीयतामा शीर्षस्थानमा छन्। शनिबार आयोजित पत्रकार…
मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको हव बनाउर्छौ, हनुमन्ते करिडोर पीडितलाई मुआब्जा दिन्छौं भक्तपुर । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले मध्यपुरथिमि क्षेत्रलाई…
१० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीए दोस्रो सेमेस्टरको बोर्ड परीक्षामा काठमाडौं मोडल कलेज (केएमसी)ले पुनः उत्कृष्ट नतिजा हासिल गरेको छ । यस परीक्षामा केएमसीका विद्यार्थी शुभेच्छा नेपालले ४…
काठमाडौँ । भारतको उत्तर प्रदेशमा ३३ जना बालकमाथि यौन शोषण गरेको अभियोगमा एक दम्पतीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । बान्दा जिल्ला अदालतले विगत एक दशकमा तीन देखि १० वर्ष उमेर समूहका बालकलाई क्रूर यातना दिने र तिनका…
नेपालले विश्वकप खेल्दै गर्दा दीपेन्द्र पाकिस्तानको फ्रेन्चाइजी लिग पीएसएलमा विक्री भएको गुड न्यूज आएको थियो । विश्वकपको प्रदर्शनपछि अब विश्वका ठूला फ्रेन्चाइजी लिगहरुमा उनको डिमान्ड हुने आशा गरिएको छ ।
फ्लोरिडा । अमेरिकामा कार्यरत नेपाली प्रमुख प्रशिक्षक पाइलट श्रेया वर्माले आपत्कालीन अवस्थालाई असाधारण धैर्य र दक्षतासहित विमान रनवेमा सुरक्षित अवतरण गराएकी छन् । रातिको प्रशिक्षण उडानका क्रममा उनका विद्यार्थीले टेकअफ…
इस्लामावाद- पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ। आइतबार बिहान सबेरै सीमावर्ती क्षेत्रमा गरिएको आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको मानवअधिकार संगठनले जनाएको छ। अफगान अधिकारीका अनुसार आक्रमणमा एकै…
राजधानीको शाहिद बेहेस्ती विश्वविद्यालयमा पनि शान्तिपूर्ण धर्ना कार्यक्रम भएको बीबीसीले जनाएको छ । त्यस्तै तेहरानको अमिर कबिर विश्वविद्यालयसहित धेरैवटा विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा सरकारविरोधी आन्दोनल भएको छ ।
बिहसुद– पाकिस्तानले आइतबार छिमेकी अफगानिस्तानको सीमा क्षेत्रमा गरेको व्यापक हवाई आक्रमणपछि दुई देशबीचको तनाव थप चुलिएको छ । इस्लामाबादले पाकिस्तानमा हालै भएका आत्मघाती बम विस्फोटका घटनाको प्रत्युत्तरस्वरूप अफगानिस्तानमा…
इरानमा फेरि विद्यार्थीहरूले प्रद्शन शुरू गरेका छन् । केही इरानी विश्वविद्यालयका विद्यार्थीहरूले पुन: सरकारविरुद्ध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । गत महिना अधिकारीहरूले हिंसात्मक कारबाही…
इरानका कैयौँ विश्वविद्यालयमा विद्यार्थीहरूले सरकार विरोधी प्रदर्शन गरेका छन् । गएको महिनाको घातक सरकारी दमनयता विद्यार्थीहरूले पहिलो पटक ठूलो प्रदर्शन गरेका बीबीसीले जनाएको छ । इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित…
१० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डका बासिन्दाहरूको उपचारका लागि एउटा विशाल ‘हस्पिटल शिप’ पठाएको घोषणा गरेका छन् । यस कदमलाई उनले मानवीय सहायताको नाम दिए पनि यसले डेनमार्कसँगको कूटनीतिक…
१० फागुन, काठमाडौं । ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी) की सह-अध्यक्ष एलिस वेइडेलले युरोपमा स्थायी शान्तिका लागि रूससँगको सहकार्य अनिवार्य रहेको बताएकी छिन् । वर्तमान जर्मन सरकारको विदेश नीतिलाई ‘त्रुटिपूर्ण’ भन्दै उनले…