ढाका । बङ्गलादेशले भारतमा अवस्थित आफ्ना कूटनीतिक नियोगहरूबाट भारतीय नागरिकका लागि पर्यटक भिसा सेवा सोमबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बङ्गलादेशको विदेश मन्त्रालयका एक अधिकारीले आइतबार यसबारे…
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन सम्झौतामा झुकेको छैन भन्ने प्रश्न उठाएको अमेरिकी दूत स्टिभ विटकफले बताएका छन् । आणविक सम्झौताबारे दबाब बढाइरहेका ट्रम्पले इरानले वासिङ्टनको…
काठमाडौँ। पाकिस्तानले अफगानिस्तानसँग जोडिएको सीमा क्षेत्रमा ‘सातवटा आतङ्कवादी अड्डा र शिविर’ माथि लक्षित हवाई आक्रमण गरेको दाबी गरेको छ। गुप्तचर सूचनाका आधारमा कारबाही गरिएको र हालै पाकिस्तानभित्र भएका आत्मघाती…
पाकिस्तानले गरेको हवाई आक्रमणबाट कम्तीमा २० जनाको ज्यान गएको अफगानिस्तानले जनाएको छ । यसअघि पाकिस्तानले पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा रहेका सात आतंकवादी शिविरमा हवाई आक्रमण गरेको जानकारी गराएको थियो ।…
२०२६ को टी-२० विश्वकपमा एसोसिएट राष्ट्रहरूले आफ्नो प्रदर्शनमार्फत् विश्वलाई चकित पारेका छन् । नेदरल्याण्ड्स, नेपाल, संयुक्त राज्य अमेरिका, इटाली र स्कटल्याण्डजस्ता टोलीहरूले क्रिकेटका दिग्गजहरूलाई हारको संघारमा पुर्याए।…
काठमाडौं ।ब्राजिल र भारतबीच महत्त्वपूर्ण खनिज पदार्थको सम्झौतामा हस्ताक्षर भएको छ । भारत सरकारले चीनमाथिको निर्भरता कम गर्न नयाँ आपूर्तिकर्ताहरू खोज्दै गर्दा दुई देशले महत्त्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर गरेको…
सन् १९५१ मा नेटोको अगुवाइमा अमेरिका र डेनमार्कबीच भएको पारस्परिक रक्षा सम्झौता आजपर्यन्त प्रभावी छ । जब द्वितीय विश्वयुद्धमा डेनमार्क जर्मनीको अधिनस्त भयो नाजीको आक्रमणबाट ग्रिनल्य...
वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउँदै आएका व्यापक करलाई अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिएपछि अमेरिका–चीन व्यापार सम्बन्ध नयाँ अनिश्चिततामा प्रवेश गरेको छ । अदालतको शुक्रबारको फैसलाले बेइजिङको हात केही बलियो…
काठमाडौं । चीनको परम्परागत स्प्रिङ फेस्टिभल (चन्द्र नववर्ष) यात्राको चाप बढेसँगै ‘एयर ट्याक्सी’ सेवाको माग उल्लेख्य रूपमा बढेको छ ।विशेषगरी साङघाइ र वरपरका तटीय गन्तव्यबीच हेलिकोप्टरमार्फत हुने छोटो दूरीका उडानहरू…
काठमाडौं । धान चामलको आयात हरेक महिना बढ्दो क्रममा रहेको छ। चुनावको समयमा खाद्यान्नको खपत बढ्ने भएपछि व्यवसायीले धान चामलको आयात बढाएको देखिएको हो। एक महिनाको अन्तरालमा भारतबाट करिब ५ अर्ब भन्दा बढीको धान चामल भित्रिएको…
नेपालकै पनि इलाम र झापाजस्ता सीमावर्ती जिल्लाहरूमा नेपथ्यको कन्सर्ट हुँदा भारतका दार्जिलिङ, कालिम्पोङ, मिरिक, सिक्किम, डुवर्स, जयगाउँ लगायतका भेगबाट उल्लेख्य सङ्ख्यामा दर्शक जुट्ने गरेका छन् ।...
दक्षिण कोरिया नेपालको पर्यटन प्रवर्धनका लागि दक्षिण कोरियाको सार्वजनिक रेलमा नेपाल चिनाउने भिडियो सामग्री प्रदर्शन भइरहेको छ। कोरियास्थित नेपाली राजदूतावासको पहलमा सउल–बुसान रुटमा सञ्चालन हुने केटिएक्स तीव्र गतिको रेलमा…
काठमाडौं । टी–२० विश्वकपका तीन खेलमा खाता नै नखोली आउट भएका भारतका ओपनर अभिषेक शर्माको समर्थनमा कप्तान सूर्यकुमार यादवले प्रतिक्रिया दिएका छन्। अभिषेक पुरुष टी–२० वरीयतामा शीर्षस्थानमा छन्। शनिबार आयोजित पत्रकार…
मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको हव बनाउर्छौ, हनुमन्ते करिडोर पीडितलाई मुआब्जा दिन्छौं भक्तपुर । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले मध्यपुरथिमि क्षेत्रलाई…
१० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीए दोस्रो सेमेस्टरको बोर्ड परीक्षामा काठमाडौं मोडल कलेज (केएमसी)ले पुनः उत्कृष्ट नतिजा हासिल गरेको छ । यस परीक्षामा केएमसीका विद्यार्थी शुभेच्छा नेपालले ४…
काठमाडौँ । भारतको उत्तर प्रदेशमा ३३ जना बालकमाथि यौन शोषण गरेको अभियोगमा एक दम्पतीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । बान्दा जिल्ला अदालतले विगत एक दशकमा तीन देखि १० वर्ष उमेर समूहका बालकलाई क्रूर यातना दिने र तिनका…