काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । वेस्ट इन्डिजले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्वे १७.४ ओभरमा १४७ रन बनाउँदा अलआउट भयो ।…
काठमाडौं : अध्यागमन कार्यालयले नेपाल प्रवेश गर्न खोज्ने एक सन्दिग्ध पाकिस्तानी नागरिकलाई 'इन्ट्री रिफ्युज्ड' गरेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले इशान फैजल नाम गरेको पाकिस्तानी नागरिकलाई…
अमेरिकाले चीनले आणविक हतियारको व्यापक विस्तार गरेको आरोप लगाएको छ । बेइजिङले गोप्य आणविक परीक्षण गरेको दाबीलाई दोहोर्याउँदै चीन पनि भविष्यमा हुने कुनै पनि हतियार नियन्त्रण सन्धिको हिस्सा हुनुपर्ने बताएको छ। अमेरिका र…
काठमाडौं : तुल्सा कलेक्सनकी सञ्चालक तथा चर्चित टिकटकर तुल्सी अधिकारीविरुद्ध ठगी तथा आपराधिक विश्वासधात र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रका अनुसार तुल्सी…
कराकासमाथिको आक्रमण र त्यसपछि भेनेजुयलाका राष्ट्रपति अपहरणका बाबजुद पनि भेनेजुएलाले अमेरिकासँगको मतभेद सुल्झाउन कूटनीतिक च्यानल खोल्ने निर्णय गरेको उनले बताए ।
काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई २५५ रनको विशाल लक्ष्य दिएको छ । मुम्बईको वानखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २५४…
एजेन्सी ।अमेरिकामा भीषणा हिमपातका कारण पाँच हजार बढी उडान रद्द भएका छन् । नर्थ क्यारोलाइनादेखि नर्थन मेनसम्म हिमपातले प्रभावित हुँदा उडानहरु रद्द भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पूर्वी शहर…
काठमाडौं : अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस २०२६ को अवसरमा नेपालभर प्रारम्भिक पहिचान र प्रभावकारी उपचार प्रणाली सुदृढ बनाउन एकताबद्ध पहल गरिएको छ।गत माघ २९ देखि फागुन ४ गतेसम्म भक्तपुर, भरतपुर र काठमाडौंमा आयोजित…
काठमाडौं। फेब्रुअरीको तीन सातामा हवाई मार्ग हुँदै नेपालमा डेढ लाखभन्दा बढी मानिस भित्रिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक अनुसार फेब्रुअरीको २० दिनमा १ लाख ६१ हजार ६१३ जना नेपाल भित्रिएका हुन्। २९…
इरानमा सम्भावित अमेरिकी सैन्य कारबाहीको आशंकबीच भारत सरकारले आफ्ना नागरिकहरूलाई इरान छोड्न औपचारिक सल्लाह दिएको छ । क्षेत्रीय तनाव बढ्दै गएको मूल्यांकन गर्दै विदेश मन्त्रालयले सतर्कता अपनाउन र उपलब्ध उडानमार्फत स्वदेश…
अमेरिकाले इरानमा सैन्य कारबाही गर्ने आशंका चलिरहेका बेला भारतले इरानमा रहेका आफ्ना नागरिकलाई सतर्कता अपनाउन र उपलब्ध उडानमार्फत स्वदेश फर्किन आग्रह गरेको हो ।
काठमाडौं– मेक्सिकोमा शक्तिशाली आपराधिक गिरोहका कुख्यात नाइकेको सुरक्षा कारवाहीमा मृत्यु भएपछि हिंसा र आतङ्क मच्चिएको छ । मेक्सिकोका धेरै राज्यमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएको कार्टेल हालिस्को नुएभा जेनेरेसियोन…
११ फागुन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रेमलिनमा आयोजित एक विशेष समारोहमा सैनिकहरूलाई राज्य सम्मान प्रदान गरेका छन्। ‘डिफेन्डर अफ द फादरल्यान्ड डे’ को अवसरमा उनले विशेष सैन्य अभियानमा संलग्न रुसी सेनाले…
११ फागुन, काठमाडौ । नेटफ्लिक्सका प्रमुख टेड सारान्डोसले वार्नर ब्रदर्स डिस्कभरीको सम्पत्ति खरिद गर्न गरिएको ८२.७ अर्ब डलरको प्रस्तावको पक्षधरता देखाएका छन्। उनले यो सम्झौता मनोरञ्जन क्षेत्रको विकासका लागि आवश्यक रहेको…