प्राप्त जानकारी अनुसार इरानका सर्वोच्च नेता अलि खामेनीको कार्यालय नजिकै समेत प्रहार भएको छ। यो सैन्य अभियानमा अमेरिका प्रत्यक्ष सहभागी छ। ८६ वर्षीय खामेनी पछिल्लो समय सार्वजनिक रूपमा देखिएका छैनन्।...
काठमाडौं– अमेरिकाको साथ लिएर इरानमाथि हमाला गरेलगत्तै इजरायलले लेबनानमाथि पनि हवाई आक्रमण गरेको छ । अल जजीराका अनुसार इजरायलले लेबनानको इकलिम अल तुफा क्षेत्रमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको हो । लेबनानमा सक्रिय इरान…
दुबई । अमेरिका-इरान आणविक वार्तामा तनाव बढिरहेका बेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा दिनदहाडै आक्रमण गरेको छ । सहरको केन्द्र भागबाट धुवाँका बाक्लो बादल उठेको देखिएको छ भने आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली…
इजरायले फेरि इरानमा हवाई आक्रमण गरेको छ । इजरायलले शनिबार इरानविरुद्ध आक्रमण शुरू गरेको हो, जसमा अमेरिका पनि संलगन् रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । फार्स समाचार एजेन्सीका अनुसार तेहरानको शहरमा धेरै…
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनताको रक्षाका लागि इरानमाथि आक्रमण गरिएको दाबी गरेका छन् । भिडियो सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले केही समयअघि अमेरिकी सेनाले प्रमुख फौजी कारवाही शुरु गरेको…
काठमाडौं । इजरायलले इरानविरुद्ध आक्रमण सुरु गरेको छ । आज बिहानदेखि इजरायलले इरानको विभिन्न शहरमा हवाई आक्रमण सुरु गरेको हो । इरानमाथि भएको आक्रमणमा अमेरिकाले इजरायललाई साथ दिएको अमेरिकी र इजरायली मिडियालाई उद्धृत गर्दै…
एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ अर्ब १० करोड अमेरिकी डलरको नयाँ चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत गरेको इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले रिपोर्ट गरेको छ । आइएमएफ एक्सटेन्डेड…
इरान र अमेरिकाबिच आणविक हतियारका विषयमा वार्ता भइरहेका बेला यो आक्रमण भएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने धम्की दिएका थिए। अमेरिकी सेनाले इरानलाई चारैतिरबाट घेरिसकेको छ। यसअघि…
ला पाज । बोलिभिया : Lockheed C-130 Hercules सैन्य कार्गो विमान एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा रनवेबाट बाहिर निस्केर व्यस्त सडकमा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।…
इस्लामाबाद, फागुन १६ गते । अफगानिस्तानमा गरेको हवाई कारबाहीका विषयमा पाकिस्तानले अन्तर्राष्ट्रिय तहमा समर्थन पाएको छ । संयुक्त राज्य अमेरिकाले तालिबान आक्रमणविरुद्ध ‘आफ्नो रक्षा गर...
इजरायलले इरानमाथि हवाई आक्रमण गरेको छ। इरानको राजधानी तेहरानमा विस्फोटपछि बाक्लो धुवाँको मुस्लो देखिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। आक्रमणको क्षति र मानवीय अवस्थाबारे विस्तृत विवरण भने तत्काल…
इजरायलले इरानमाथि गरेको आक्रमणमा अमेरिका पनि संलग्न रहेको दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसले जनाएको छ । अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनले पनि अमरिकी अधिकारीहरूलाई…
तेहरान । इरानमाथि भएको पछिल्लो सैन्य आक्रमण अमेरिका र इजरायलको संयुक्त अपरेशन भएको एक अमेरिकी अधिकारीले Al Jazeera लाई बताएका छन्। द्वन्द्व टार्न विगत केही समयदेखि अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता भइरहे पनि अन्तिम…
काठमाडौं । अफगानिस्तानमा गरेको हवाई कारबाहीका विषयमा पाकिस्तानले अन्तर्राष्ट्रिय तहमा समर्थन पाएको छ । संयुक्त राज्य अमेरिकाले तालिबान आक्रमणविरुद्ध ‘आफ्नो रक्षा गर्ने पाकिस्तानको अधिकार’ लाई समर्थन जनाएको छ । यसले सीमा…
२०७९ जेठमा जब बालेन शाहले बञ्चरेडाँडाको फोहोरको थुप्रोमा उभिएर "जबसम्म फोहोर समाधान हुँदैन, तबसम्म माला लगाउन्न" भनेका थिए, तब काठमाडौँवासीले एउटा ठूलो आशा देखेका थिए। तर साढे तीन वर्षपछि दृश्य फेरिएको छ। मेयरको…