१७ फागुन, काठमाडौं । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या हुनु ‘मुस्लिमहरू र विशेष गरी शिया समुदाय विरुद्धको खुला युद्धको घोषणा’ भएको बताएका छन् । सर्वोच्च नेताको निधनमा…
काठमाडौं– दुई दिनदेखि इरानमा इजरायली र अमेरिकी आक्रमणपछि मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्थालाई लिएर चिन्त व्यक्त भएको छ। यही चिन्ताबीच परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै इरानसहित मध्यपूर्वमा रहेका…
पाकिस्तानको कराँची शहरमा रहेको संयुक्त राज्य अमेरिकाको वाणिज्य दूतावास नजिक इरानको समर्थनमा भएको प्रदर्शनमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या भएपछि शुरू भएको प्रदर्शन…
काठमाडौं- दुई दिनदेखि इजरायली र अमेरिकी आक्रमण झेलिरहेको इरानमा अझै पनि ६ जना नेपाली रहेको खुलेको छ। परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै इरानमा अझै पनि ६ जना नेपाली रहेको जनाएको छ। परराष्ट्रका सहसचिव…
१७ फागुन, काठमाडौ । इरानमाथि अमेरिका र इजरायलले गरेको हवाइ आक्रमणको विरोधमा पाकिस्तानका कराँची, लाहोर र इस्लामावाद लगायतका प्रमुख शहरहरूमा इरान पक्षधर प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन् । कराँचीस्थित सिभिल अस्पतालका…
काठमाडौं- इजरायल र अमेरिकाले गरेको संयुक्त हमलामा सर्वोच्च नेता मारिएपछि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पहिलो पटक धारणा सार्वजनिक गरेका छन् । उनले इजरायल र संयुक्त राज्य अमेरिकाले गरेको आक्रमणको बदला लिनु इरानको…
१७ फागुन, काठमाडौं । इरानको राजधानी तेहरानका पूर्वी र उत्तर–पश्चिमी क्षेत्रहरूमा भर्खरै शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् । बीबीसी रिपोर्ट अनुसार , प्रत्यक्षदर्शीहरूका अनुसार यी विस्फोटहरू हिजोको तुलनामा निकै…
१७ फागुन, काठमाडौं । बेलायती रक्षा सचिव जोन हिलीले इरानबाट भइरहेका ‘अन्धाधुन्ध आक्रमण’ हरूले विदेशमा रहेका बेलायती सैनिक र नागरिकहरूलाई गम्भीर जोखिममा पारेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बीबीसीको ‘सन्डे विथ लाउरा…
काठमाडौं। अमेरिका र इजरायलका सेनाले इरानका विभिन्न सहरहरूमा लगातार हमला गरेका छन्। यी हमलामा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनी मारिएका छन्। त्यसपछि इरानले यी हमलाको जवाफ दिइरहेको जनाएको छ। यी घटनाबीच विश्वका…
एजेन्सी । कराँचीको माई कोलाची रोडमा रहेको अमेरिकी वाणिज्य दूतावास नजिक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। पाकिस्तानको कराँचीस्थित माई कोलाची रोडस्थित…
दुबई । आइतबार बिहान खाडीमा इरानी आक्रमणपछि दुबई, दोहा र मनामामा नयाँ विस्फोट र धुवाँ फैलिएको छ, जसले क्षेत्रीय तनाव र व्यापक द्वन्द्वको डर बढाएको छ । अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता र शीर्ष अधिकारीहरूलाई लक्षित…
तेहरान- इरानले हिन्द महासागरमा ‘अपरेशन ट्रु प्रमिस ४’ सञ्चालन गरेको घोषणा गरेको छ। इस्लामिक रिभोल्युसनरी गाडर्डठ कर्प्स (आईआरजीसी) का अनुसार उक्त अपरेशनअन्तर्गत हिन्द महासागर क्षेत्रमा विभिन्न आक्रमण गरिएको छ।…
इरानी वायुसेनाले मध्य पूर्वमा अमेरिकी बेसलाई निशाना बनाएको छ । इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार, इरानी वायुसेनाले मध्य पूर्वमा अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको हो । इरानले आफ्ना लडाकु विमानहरूले खाडी…
एजेन्सी : अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको रिपोर्ट गरिएको मृत्युले मध्यपूर्वलाई अनिश्चित मोडमा पुर्याएको छ। सन् १९७९ को इस्लामिक क्रान्तिपछि…
काठमाडौं : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी ४ दिन बन्द हुने भएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर फागुन १८ गते…
तेहरान- इरानी सेनाले मध्यपूर्वस्थित अमेरिकी बेसहरूमा फेरि हमला थालेको छ । आइतबार उसको बायुसेनाले नयाँ चरणको हमला थालेको हो । इरानको सरकारी समाचार एजेन्सी इस्लामिक रिपब्लिक न्यूज एजेन्सीका अनुसार, इरानी वायुसेनाले…
काठमाडौँ। भारतको महाराष्ट्र राज्यअन्तर्गत नागपुर जिल्लाको काटोल क्षेत्रमा रहेको विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार बिहान भएको विस्फोटमा १७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। आइतबार बिहान करिब…
इजरायली वायुसेनाले अमेरिकासँगको संयुक्त आक्रमणका क्रममा पछिल्लो २४ घण्टाभित्र इरानमा १ हजार २०० भन्दा बढी बम खसालेको बताएको छ । यी आक्रमणहरूमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएका छन् । शनिबार उनको कार्यालय…
काठमाडौं । भारतको महाराष्ट्रको नागपुर जिल्लाको काटोलमा रहेको विस्फोटक पदार्थ बनाउने कारखानामा आइतबार विस्फोट भएको छ । बिहान साढे ६ बजे भएको विस्फोटमा १७ जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् । घाइतेहरूको…