जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक अभियुक्तलाई हतियार र लागुऔषधसहित पक्राउ गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले मधुबनी जिल्ला अन्तर्गत हरलाखी…
शनिबार र आइतबार गरी दुई दिनमा नेपालमा मध्यपूर्वी मुलुकसँग हुने ४१ अन्तर्राष्ट्रिय उडान प्रभावित भए । जसमा दुईतर्फी ओहोरदोहोर गर्नुपर्ने करिब ६८ सय यात्रु अलपत्र परे ।
काठमाडाैं । इरानले संयुक्त अरब इमिरेट्स (यूएई)लाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन् । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन…
काठमाडौं – इरानविरुद्ध जारी सैन्य कारबाहीका क्रममा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । अमेरिकी केन्द्रीय कमाण्डले आइतबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो । सेनाका…
‘विमानवाहक जहाज अब्राहम लिंकनलाई निशाना बनाइएको थिएन । प्रहार गरिएका क्षेप्यास्त्रहरू जहाजसम्म पनि पुगेनन्,’ अमेरिकी केन्द्रीय कमान्डले एक सन्देशमा भनेको छ ।
इरानमाथि भइरहेको अमेरिकी सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाले मानवीय क्षति बेहोरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानविरुद्धको कारबाहीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको जानकारी गराएको हो । शनिबारदेखि…
अमेरिका र इरानबीच बढ्दो तनावका बीच अमेरिकी सेनाले ओमानको खाडीमा रहेको इरानको एक शक्तिशाली युद्धपोतलाई ध्वस्त पारिदिएको दाबी गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार जारी गरेको विज्ञप्तिअनुसार ओमानको खाडीस्थित चाबाहार…
काठमाडाैं – भारत टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न वेस्टइन्डिजविरुद्ध १९६ रनको लक्ष्य पछ्याउनुपर्ने भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको हो । वेस्टइन्डिजका रोस्टन…
काठमाडौं- इरानका विदेशमन्त्री अब्बास आराघचीले देशले संवैधानिक प्रक्रिया सुरु गरिसकेको बताएका छन् । संक्रमणकालीन परिषद् स्थापना गरिएको, जसले राज्यका मामिलाहरू व्यवस्थापन गर्ने भनी अलजजिरालाई बताएका छन् । ‘हामीलाई आफ्नो…
अमेरिकी सेनाका अनुसार अन्य धेरै कर्मचारीलाई सामान्य चोटपटक र कन्कसन लागेको छ, जसलाई पुनः काममा फर्काउने प्रक्रिया सुरु गरिएको छ। क्षेत्रमा सैन्य कारबाही जारी रहेकाले स्थिति अझै 'तरल' रहेको कमान्डले जनाएको छ। विज्ञप्तिमा…
काठमाडौं। टी–२० विश्वकप अन्तर्ग सुपर आठको अन्तिम खेलमा आयोजक भारत र वेस्ट इन्डिजले प्रतिस्पर्धा गरिरहेका छन्। कोलकातास्थित इडेन गार्डेन्समा जारी खेलमा वेस्ट इन्डिजले घरेलु टोलिविरुद्ध १९६ रनको लक्ष्य दिएको छ।
एजेन्सी – जिम्बाब्वेका सिकन्दर राजा को अलराउन्डर प्रदर्शन गरेपनि टोलीले विश्वकप सुपर एटमा दक्षिण अफ्रिका विरुद्ध जित निकाल्न सकेन । राजाले ब्याटिङ र बलिङ दुवैमा शानदार प्रदर्शन गरे । दक्षिण अफ्रिका जारी विश्वकपमा…
काठमाडौं : अमेरिका-इजरायलले गरेको आक्रमणमा परी इरानका थुप्रै उच्च पदस्थ नेता तथा अधिकारीहरूको ज्यान गएको छ। सीबीएस न्युजलाई एक गुप्तचर तथा सैन्य स्रोतले दिएको जानकारीअनुसार कम्तीमा ४० जना इरानी अधिकारीको मृत्यु भएको…
बेइजिङ – अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको मृत्यु भएको घटनाको कडा शब्दमा विरोध गर्दै इरानमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले जारी गरेको…
क्षेप्यास्त्रले सहरको आवासीय क्षेत्रमा प्रहार गर्दा एउटा यहूदी सभाघर ध्वस्त भएको छ भने सार्वजनिक बम आश्रय र वरपरका घरमा ठुलो क्षति पुगेको छ। बेइत शेमेशका मेयर शमुएल ग्रीनबर्गले २० जना बासिन्दा अझै सम्पर्कमा नरहेको…
विशेषगरी नेपाल, भारत, फिलिपिन्स र युगान्डाजस्ता देशहरूबाट आएका श्रमिकहरूले यी बेसहरूमा सरसफाइ, खाना पकाउने, निर्माण कार्य र सुरक्षा गार्डको रूपमा काम गर्छन्।
अमेरिका–इजरायलले गरेको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको छ । उनको निधनमा ४० दिन शोक बिदा दिएको छ । अमेरिका–इजरायल आक्रमणमा परेर शनिबार उनको मृत्यु भएको थियो । स्थानीय समयअनुसार बिहान…