प्रहरीका अनुसार निर्देशकले एलामकुलमस्थित ती महिलाको अपार्टमेन्टमा जबरजस्ती प्रवेश गरी यौन उत्पीडन गरेको आरोप लगाइएको छ। मुद्दा भारतीय न्यायसंहिताको धारा ७४ र ७५ अन्तर्गत दर्ता गरिएको छ।...
संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा ज्यान गुमाउने नेपाली गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ।
अमेरिका : अमेरिकामा बसोबास गर्ने इरानी मूलका नागरिकहरूले इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीको शनिबारको बम आक्रमणमा मृत्यु भएपछि मिश्रित प्रतिक्रिया जनाएका छन् ।फातेमेह शाम्सले आफ्नो जन्मभूमि इरानमाथि अमेरिका र…
विगतका वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै रमेका छन् । भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ । तस्बिरहरू :…
आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ को महत्वपूर्ण खेलमा भारतले वेस्ट इन्डिजमाथि ५ विकेटको जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्यो। जितसँगै भारतले सेमिफाइनलमा इंग्ल्यान्डसँगको भेट पक्का गर्यो। भारतको जितसँगै १०…
पछिल्लो तथ्यांकअनुसार नेपालले विश्वका ४२ देशसँग सीधा हवाई सेवा सञ्चालन गर्न पाउनेगरी द्विपक्षीय सम्झौता गरेको छ । पछिल्लोपटक यस्तो सम्झौता युरोपियन देश स्विट्जरल्यान्डसँग २०८१ मघमा भएको थियो । नेपाल र स्विट्जरल्यान्डसँग…
गुलरिया : आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन सोमवार राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म बर्दिया जिल्लाको भारतसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवागमन गर्न…
एजेन्सी– इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल, इरान र उसका सहयोगी समूहहरूबीचको द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ । अमेरिकी समर्थनमा इरानमाथि भएको ठूलो आक्रमण र इरानका…
काठमाडौं । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले बेरुत र दक्षिणी लेबनानमा आक्रमण गरेको छ। मन्त्रालयका अनुसार आक्रमणमा ३१ जनाको मृत्यु भएको अन्य १४९ जना घाइते भएका छन् । एक विज्ञप्तिमा उल्लेख गरिए अनुसार मृत्यु…
यस अवसरमा भक्तपुरको वसन्तपुरमा विदेशी पर्यटकले पनि होली मनाएका छन्। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ।...
काठमाडौं । अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको रक्षा मन्त्रालयले रावलपिन्डीको नुर खान एयरबेससहित पाकिस्तानका प्रमुख सैन्य प्रतिष्ठानहरूमा हवाई आक्रमण गरेको बताएको छ। सामाजिक सञ्जाल एक्स…
अमेरिका । नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा अपराह्न होली पर्व मनाइएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले शनिबार आयोजना गरेको सो पर्वमा करिब दुई सय जना उपस्थित भएको स...
काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि खाडी क्षेत्रमा देखिएको तनावका कारण सुनचाँदी आयात प्रभावित हुने देखिएको छ। अमेरिका र इजरालयको आक्रमणपछि इरानले पनि जवाफी कारबाहीमा अमेरिकी बेसक्याम्प भएका खाडी…
बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा इजरायलद्वारा गरिएको आक्रमणमा ३१ जनाको ज्यान गएको छ। लेबनानी मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले उक्त घटनाबारे जानकारी दिएको हो । लेबनानमाथि भएका…