विश्वको शक्ति समीकरण बदलिरहेको यो समयमा स्थिरता र सार्वभौमसत्ताको नाममा जति जे जोगिएको छ, त्यसको भविष्य पनि अनिश्चित नै देखिन्छ। यस्तो संवेदनशील घडीमा हामीलाई विवेक, दूरदर्शिता, अनुशासन र मेहनतको खाँचो छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार मध्यपूर्व युद्धका बाबजुद आगामी दिनमा अबुधाबीमा रुससँग वार्ता अघि बढ्ने आशा व्यक्त गरेका छन्। संयुक्त अरब इमिरेट्स (युएई) र उसको राजधानी अबुधाबीमा इरानमाथि इजरायलले…
काठमाडौं : आइसीसी टी-२० विश्वकप २०२६ को शीर्ष ४ टोलीको टुंगो लागेको छ। ४ टोली जसले विश्वकपको कम्तीमा १ पटक फाइनल खेलेको अनुभव राख्छन्। साविक विजेता भारतसहित, उपविजेता बनेको दक्षिण अफ्रिकासँगै इङ्ल्यान्ड र न्यूजिल्यान्ड…
लेबनानको राजधानी बेरुतमा आज साँझ एक शक्तिशाली विस्फोट भएको छ। स्थानीय समयअनुसार राती ८:०० बजे सुनिएको यो विस्फोटको आवाजले पूरा सहर थर्किएको बीबीसीको समाचारमा उल्लेख छ। विस्फोट बेरुतको दक्षिणी उपनगर 'दहिएह' मा भएको हो,…
खाडीका केही देशहरूको हवाई क्षेत्रमा प्रतिबन्धका कारण काठमाडौँबाट सञ्चालन हुने ३१ अन्तर्राष्ट्रिय उडान आवागमन रद्द भएका छन् । विमानस्थलद्वारा जारी विज्ञप्तिअनुसार खाडीको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएपछि काठमाडौँ…
मध्यपूर्व संकटका कारण उडान अवरुद्ध भएका दुबई विमानस्थलहरुले आज साँझदेखि उडान सेवाहरू सीमित रूपमा पुनः सुरु गर्न लागेका छन्। दुबई अन्तर्राष्ट्रिय विमानस्थल र दुबई वर्ल्ड सेन्ट्रल – अल मकतूम इन्टरनेशनलबाट केही निश्चित…
सुनसरी : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउन कोशी प्रदेश का नेपाल–भारत तथा चीन सँग जोडिएका सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने भएका छन्। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न…
रियाद, साउदी अरब । साउदी तेल प्रशोधन केन्द्रमा इरानले गरेको आक्रमणले साउदी अरबबाट सैन्य प्रतिक्रिया हुनसक्ने साउदी सरकार निकट स्रोतले सोमबार एएफपीलाई बताएको छ । साउदी अरबको खाडी तटमा रहेको विशाल रास तनुरा रिफाइनरीमा…
गोरखा : गत फागुन १६ गते(फेब्रुअरी २८ तारिख) मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्न सुरु गरे। इरानले पनि इजराइलमा र अमेरिकाका सैन्य बेसक्याम्प रहेका मध्यपूर्व(संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार लगायत)का देशहरूमा…
कुवेत- संयुक्त अमेरिकी सेनाले इरानमाथि सुरु भएको अपरेशनदेखि हालसम्म चौथो सैनिकले ज्यान गुमाएका जनाएको छ। यो घोषणा आइतबार सेन्टकोमले पहिले जारी गरेको सूचनापछि आएको हो । यसअघि तीन सैनिकको मृत्यु र पाँच जना गम्भीर घाइते…
भियना, फागुन १८ गते । इरानमा अमेरिका-इजरायल आक्रमण र त्यसपछिका जवाबी क्षेप्यास्त्र प्रहारबिच मध्यपूर्वको सुरक्षा अवस्था तीव्ररूपमा अस्थिर बन्दै जाँदा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एज...
कुवेत- अमेरिकी सेनाको सेन्ट्रल कमान्डले कुवेतले आफ्ना तीनवटा फाइटर जेट खसालिदिएको जनाएको छ। संयुक्त अमेरिकी सेनाको कतारस्थित सेन्ट्रल कमान्डले सोमबार कुवेतको हवाई सुरक्षा प्रणालीले गल्तीले तीन अमेरिकी एफ-१५ई स्ट्राइक…
हङकङ, फागुन १८ गते । इरानमा अमेरिका-इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ । होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोमबार एस...
१८ फागुन, काठमाडौं । मध्य–पूर्व जारी सैन्य संघर्षमा एक भारतीय नागरिकको मृत्यु भएको छ । ओमनमा इरानका तर्फबाट गरिएको ड्रोन हमलामा एक भारतीय नागरिकको मृत्यु भएको हो । सल्तनत अफ ओमनको मेरीटाइम सेक्युरिटी सेन्टरले ड्रोन…