बाँकेमा ८ हजार बढीलाई एचपिभी खोप लगाइँदैनेपालगन्ज । बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध आठ हजार भन्दा बढीलाई एचपिभी खोप लगाइने भएको छ । आज भएको खोप समन्वय समिति, बाँकेको बैठकमा जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पौडेलले जानकारी दिए । उनका अनुसार जिल्लामा…