काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा हृदयाघातका कारण उहाँको निधन भएको कलाकार उत्तम केसीले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै…
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । थापा लामो समयदेखि नेपाली...
काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको सरकारको स्वास्थ्य बीमा कार्यक्रम यतिबेला गम्भीर संकटमा परेको छ । देशभरका तीन दर्जनभन्दा धेरै निजी तथा सामुदायिक अस्पतालले…
जनरल प्राक्टिसनरको कारणले बिरामीमा हुने अलमललाई समेत व्यवस्थित गर्न सकिन्छ। जस्तो: कतिपय बिरामीमा धेरैतिरको राय लिने अनि कसैको विश्वास नगर्ने र औषधि समेत समयमा नखाने समस्या हुन्छ। त्यस्ता बिरामीलाई समेत जनरल…
काठमाडौं। नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दन्तमञ्जन (तुथपेस्ट) सहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न माग गरेको छ। संघका महासचिव डा. सञ्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा यसबारे…
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. बल्झिरहने दीर्घरोग बन्यो स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य बीमा कार्यक्रमको संकट...
ट्वाङ्गङङङङ! स्थानीय समयानुसार रातको १२:४५ बजे फोनको नोटिफिकेसन बज्यो। फेसबुक मेसेन्जरमा जहानले मेसेज ठेलिछन्, जसको ब्यहोरा तल उल्लेख छ–'छोरो पेट दुख्यो भनेर रोएर हस्पिटल लगेर आएको। सिटामोल मात्र दियो। हैरान मात्र…
रुपन्देही । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको तथ्य फेला परेको छ । जिल्लाको भैरहवा तथा बुटवलका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको गुनासो आउने…
सिद्धार्थनगर– निजी क्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरू मापदण्ड विपरीत सञ्चालनमा रहेको तथ्य फेला परेको छ । जिल्लाको भैरहवा तथा बुटवलका धेरै स्वास्थ्य संस्थाहरू मापदण्ड विपरीत सञ्चालनमा रहेको गुनासो…
काठमाडौं । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दञ्तमञ्जनसहित मुख तथा दन्त सरसफाइका सामग्री र विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसा (लिड) को मात्रा पाइएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ…
रौतहट । रौतहटमा महिलामा देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ। स्वास्थ्य कार्यालय रौतहटको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा...
काठमाडौं– उदयपुरमा तीन हजार ८४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ । आगामी माघ २६ गतेदेखि २९ गतेसम्म कक्षा ६ मा अध्ययनरत तथा विद्यालयबाहिर रहेका किशोरीहरूलाई उक्त खोप लगाइने…
भेरी अस्पतालको रेकर्डअनुसार उक्त क्याविनमा मिश्रले उपचारको बहानामा ९ दिन बिताएका छन् । क्याविनमा रहुन्जेलसम्म नेकपा (एमाले)का पुर्वकेन्द्रीय सदस्य रहेका मिश्रकै निर्देशनबाट बाँके-२ मा चुनावी रणनीति बनेको अस्पताल श्रोतले…
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दञ्तमञ्जनसहित मुख तथा दन्त सरसफाइका सामग्री र विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसा (लिड) को मात्रा पाइएको भन्दै गम्भीर चिन्ता...
रामेछाप । एक समय संक्रामक रोगले थलिएको ग्रामीण समाज अहिले दीर्घरोगको चपेटामा पर्दै गएको संकेत रामेछापका गाउँ–बस्तीमा देखिन थालेको छ । मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर), हाडजोर्नीसम्बन्धी समस्या र पेटका रोग ग्रामीण…
काठमाडौं– नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दन्त मञ्जन, लिपस्टिक, दन्त सरसफाइका सामग्री लगायत विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक सिसा (लिड) को मात्रा उच्च रहेको भन्दै गम्भीर चिन्ता…
काठमाडौँ । जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेफेड) ले हालै सार्वजनिक गरेको एउटा डरलाग्दो अध्ययन प्रतिवेदनप्रति नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दैनिक प्रयोगमा आउने टुथपेस्ट लगायतका...