तनहुँ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार ६३१ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म उक्त सङ्ख्यामा बिरामीले उपचार सेवा लिएका...
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरे बापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका...
अख्तियार अहिले सक्रिय भएर भ्रष्टचारीहरुलाई कानुनी दायरामा ल्याउन थालेको प्रशंसा गर्दै उनले भने, ‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्न हाम्रा जीवनशैली सादगी र व्यवहार पारदर्शी हुनुपर्छ ।’
काठमाडौँ। नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने र विश्वस्तरको नवीन प्रविधि भित्र्याउने उद्देश्यका साथ आगामी फागुन २८ देखि ३० गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा ‘नेपाल फर्मा एक्स्पो – २०२६’ आयोजना हुने भएको छ। नेपाल…
काठमाडौं – यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ । भक्तजनलाई सहज तथा सुरक्षित रूपमा दर्शन…
काठमाडौं– नेपाल औषधि उत्पादक संघले दशौ संस्करणको नेपाल फर्मा एक्स्पो फागुनको अन्तिम साता काठमाडौंमा आयोजना गर्ने भएको छ । संघले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै फर्मामा नवीनता : भोलिको स्वास्थ्यका लागि भन्ने…
एक्स्पोमा औषधि उत्पादनमा आवश्यक प्रविधि, उपकरण र उत्पादित औषधि गरी दुई समूहमा अर्थात ‘ए’ र ‘बी’ समुहमा विभाजन गरी प्रदर्शन गरिने आयोजक तथा नेपाल औषधि उत्पादक संघका अध्यक्ष बिप्लव अधिकारीले बताए ।...
२८ माघ, काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा ’नेपाल फर्मा एक्स्पो २०२६’ हुने भएको छ । एपोनले बुधबार पत्रकार सम्मेलन गरी नेपाल फर्मा एक्स्पोको दशौं संस्करण आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको…
काठमाडौंँ । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान ५६ जिल्लाका ४९३ स्थानीय तहमा सञ्चालन गरिएको छ । हिमाली र पहाडी भेगका २१ जिल्लाबाहेकका ५६ जिल्लामा ४९३ स्थानीय तहमा...
काठमाडौं । दरबार हाई स्कुलका बालिकाहरूलाई एचपिभि (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप लगाइएको छ ।पाठेघरको मुखको क्यान्सरबाट जोगिन सहयोग गर्ने यस खोप अभियान अन्तर्गत छात्राहरूलाई स्वास्थ्यकर्मीको उपस्थितिमा खोप प्रदान…
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को ‘कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट’ विभागका निर्देशक पदसम्म पुगेर सेवानिवृत्त भएका शम्भु आचार्यसँग जनस्वास्थ्यको क्षेत्रमा ३० वर्ष काम गरेको अनुभव छ। सन् १९९९ देखि डब्लूएचओको उच्च तहमा…
सप्तरी क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका उनले उपचार सेवा सहज नहुँदा जग्गा बेचेरै टाढा–टाढासम्म पुगेर उपचार गराउनुपर्दा सर्वसाधारण पीडामा रहेको बताए ।
काठमाडौँ । अहिले हामीमध्ये धेरैको जीवन भागदौडपूर्ण बनेको छ । कामको चापाचाप, जिम्मेवारी अनि सामाजिक सञ्जालको लत आदि कारणले गर्दा केही मानिसहरू राति किनै अबेरसम्म बस्छन् । यिनीहरू पर्याप्त निदाउँदैनन् ।...
खाना खाएपछि डकार आउनु सामान्य कुरा हो। बुढापाकाहरू भन्छन्, यो पेट भरिएको सङ्केत हो । तर के यो साँचो हो ? आखिर डकार किन आउँछ, के यसको पछाडि शरीरको कुनै...
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले स्वास्थ्य सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । भक्तपुरको लोकन्थलीस्थित गैरनाफामूलक सान…