जमुना र मेरो त्यो बन्दीपुरे पिरतीउनी बन्दीपुर अस्पतालमा स्टाफ नर्स थिइन् । म पूर्वेली कुमाई, पाँचथरमा जन्मेको । उसबेला म बन्दीपुर हाईस्कुलमा अंग्रेजी पढाउँथें । बिछट्टको संयोगले जमुनाको र मेरो डेरा एउटै घरमा पर्यो । म माथिल्लो कोठामा बस्थेँ, उनी तल्लो…