स्वदेशमै रोजगारी दिलाउने प्रतिबद्धताअहिले प्रत्येक स्थानीय तहमा अस्पताल पुगेका छन् । निःशुल्क आधारभूत स्वास्थ्य सेवामा जोड दिइएको छ । आँखा, मुटु, मिर्गौला, स्नायु, हाडजोर्नी, अंगप्रत्यारोपण, प्लास्टिक सर्जरी, क्यान्सरलगायत रोगका अतिविशिष्टीकृष्ट उपचार…