काठमाडौं- राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा स्थापना गरिएको हेल्थ डेस्कमा १२ सयभन्दा बढी नेता तथा कार्यकर्ताले स्वास्थ्य परीक्षण गराएका छन् । विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आएका…
विजयका बुवा दमको रोगी छन् । आमाको स्वास्थ्य अवस्था पनि त्यति सन्तोषजनक छैन । घरको एक्लो सहारा रहेका विजय नभएपछि उनको तीन वर्षको छोरीको भविष्य अन्योल छ ।
नेपालगञ्ज । पशुपन्क्षीमा जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ । कृषि तथा खाद्य सङ्गठन (एफएओ) काठमाडौँको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको समन्वयमा यहाँ भएको अन्तरक्रियामा…
नेपालगञ्ज– पशुपन्क्षीमा जथाभाबी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ । कृषि तथा खाद्य सङ्गठन (एफएओ) काठमाडाैँको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको समन्वयमा यहाँ भएको अन्तरक्रियामा…
काठमाडौं– देशभर पछिल्लो ९ महिनामा विभिन्न विपद्का घटनामा परी ४१५ जनाको मृत्यु भएको छ भने १ हजार ५९५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुासर अनुसार…
रुपन्देही । नागरिक उन्मुक्ति पार्टी नेपालका महासचिव डा .उमाशंकर चौधरी रुपन्देही क्षेत्र नं १ बाट उम्मेदवार बन्ने भएका छन् । लामो समय स्वास्थ्य सेवामा रहेका उनी यसअघि रुपन्देही ३ को उपनिर्वाचनको तयारीका समयमा त्यहाँबाट…
गण्डकी। गण्डकी प्रदेशमा मातृ स्वास्थ्यका सूचकहरूमा उत्साहजनक सुधार देखिएको छ। नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार प्रदेशमा संस्थागत प्रसूतिको दर ८९ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसत ७९…
सहदेव बस्नेत जाजरकोट, पुस २७ गते । जिल्लाका सबै स्थानीय तहमा कुष्ठरोगका बिरामीको प्रमाणिकरण तथा खोजपड्ताल गर्दा १८ जना बिरामीको पहिचान भएको छ । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका ज...
कलेजो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । यसले शरीरका अन्य भागहरूले प्रयोग गर्ने रसायनहरू उत्पादन गर्छ । कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ । किनकी यसले शरीरलाई सामान्य अवस्थामा राख्न आवश्यक रसायन…
नौरते नेपालीसिँजा (जुम्ला), पुस २७ गते । जिल्ला कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाले जिल्ला कारागारमा रहेका ७२ जना कैदीब...
हुम्ला समाचारदाताहुम्ला, पुस २७ गते । शुक्रबार राति हुम्लामा एक महिला बाटोमै सुत्केरी हुनुभएको छ । घरमा सुत्केरी बेथा लागेर जिल्ला अस्पतालको प्रसूतिगृहतर्फ लैजाँदै गर्दा खार्पुनाथ–...
काठमाडौं । कलेजो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । यसले शरीरका अन्य भागहरूले प्रयोग गर्ने रसायनहरू स्राव गर्छ । कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ । किनकी यसले शरीरलाई सामान्य अवस्थामा राख्न…
राजविराज । केही समय अघि हैजा र झाडा पखालाको प्रकोपले विरामी परी एकै परिवारका तीन जनाले ज्यान गुमाएको बस्तीमा नेपाली सेनाले शनिबार बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली सेनाको राजविराज स्थित बरख गणको आयोजना तथा…
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा (फ्लू) रोगविरुद्धको खोप लगाउनेबारे सम्झौता भएको छ।...
काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले कार्यभार सम्हालेसँगै मुलुकको चिकित्सा क्षेत्रको नियमन, चिकित्सक दर्ता, व्यावसायिक आचरण र चिकित्सा शिक्षाको गुणस्तरबारे नयाँ बहस सुरु भएको छ । पुसको…