आज माघ महिनाको पहिलो दिन, यस्तो छ तपाईंको राशिफलआज मिति २०८२ साल माघ १ गते बिहीबार, माघ कृष्णपक्ष द्वादशी तिथि । ज्येष्ठा नक्षत्र । चन्द्रराशि वृश्चिक । मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ…