एक्सट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक रहेको रेडियो अन ह्विल्स आईतबार मनहरी बजारमा पुग्दा मौसम चिसिएको थियो । तर, गायक विश्व नेपाली र हास्य कलाकार राजा राजेन्द्र पोखरेलको प्रस्तुतिसँगै मनहरी बिस्तारै तात्दै गयो ।
सचिन पोख्रेलइटहरी, पुस २७ गते । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर तथा मातहतका विभिन्न बाहिनी अड्डा तथा गणहरुले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विभिन्न कार्यक्रम आय...
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरिरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दार्जिलिङको जीटीए सरकारले सोमबार नयाँ दिल्लीबाट प्रशान्तको शवलाई दार्जिलिङ लैजाने भएको छ । दिल्लीको…
नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिएका छन् । झापाको बिर्तामोडमा आज आयोजित ‘इष्टर्न सहारा कम्पनी लिमिटेड’को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अभिनेता हमालले मुलुक…
धरान । माघ २३ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘कुमारी’ ले प्रवर्द्धनका लागि नेपालमै अहिलेसम्मकै सबैभन्दा ठुलो पोस्टर सार्वजनिक गरेको छ। धरानस्थित फ्रेन्ड्स सिनेमा हल रहेको ८ तल्ले भवन पूरै छोपिने गरी चलचित्रको…
काठमाडौं । सांगीतिक समूह ‘कुटुम्ब’ ले बुढानिलकण्ठमा प्रस्तुति दिएको छ । त्यहाँको चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ब्याण्डले लाइभ प्रस्तुति दिएको हो । नेपाली रैथाने तथा नेवारी संगीतको प्रवद्र्धन गर्दै…
काठमाडौँ, पुस २७ गते । महानायक राजेश हमालले देश अहिले संवेदनशील बिन्दुमा रहेको बताउनुभएको छ । बिर्तामोडमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उ...
काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन, निर्माण, निर्देशन र शीर्ष भूमिकामा रहेको ‘गोबर गणेश’को प्रदर्शन मिति नजिकिएसँगै प्रचारमा व्यस्त देखिन्छन् । श्रेष्ठ फिल्म प्रचारका लागि अग्रज…
पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेर सम्पूर्ण नेपालीको पहिचान स्थापित गरेकोमा यतिबेला मुलुक असहज परिस्थितीमा अघि बढिरहेकाले गर्दा देश जोगाउन कोही चुक्न नहुने इटहरीमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।...
काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा गीत ‘संगी’ सार्वजनिक भएको छ । कपिलराज गिरीको शब्द र शानको संगीतमा यो गीत तयार भएको हो । गीतको भिडियोमा नायक पल शाह र मोडल सजिना श्रेष्ठ फिचर्ड छन् । यस रोमान्टिक…