नेप्लिज फेसन होमको आयोजनामा आगामी माघ ५ गते राजधानीमा हुने प्रतिभामूलक प्रतिस्पर्धा मिस लिटिल नेवाको १५ औं संस्करणअन्तर्गत राजधानीमा ट्यालेन्ट शो सम्पन्न भएको छ। शोमा मिस लिटिल नेवामा सहभागी ९ देखि १३ वर्षका २०…
‘आमा गुमाएपछि छोरीलाई उनले छाडेको मलाई याद छैन। कार्यक्रमकै प्रस्ताव आउँदा पनि श्रीमती काममा छिन् र बिदा मिलेको छैन भने अस्वीकार गर्ने गर्थे। छोरीमा उनले आमाको प्रतिविम्व देख्ने गरेको बताउँथे’, निर्माता घतानीले भने।...
काठमाडौं। इन्डियन आइडल २००७ का विजेता तथा लोकप्रिय गायक एवं अभिनेता प्रशान्त तामाङ अब यो धर्तीमा रहनुभएन ।नेपाली मूलका उहाँको आइतबार दिउँसो दिल्लीस्थित आप्mनै निवासमा कार्डियक अरेस्टका कारण असामयिक निधन भएको छ । ४३…
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आइतबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । विसं १७७९ मा जन्मिनुभएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो ।…
काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले चार सर्जकलाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच साहित्यकार महेश्वर शर्माले साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेलाई ५१ हजार…
काठमाडौं । कवि कथाकार रासाको नवीन कथाकृति ‘कहर वृत्त’ एक कार्यक्रमबीच विमोचन गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा साहित्यकारहरू शैलेन्द्र साकार, नारायण तिवारी, राजव, श्यामल, अविनाश श्रेष्ठ,…
भक्तपुर । ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने मूल नाराका साथ नृत्य निर्देशक संघ नेपाल को ११औं साधारणसभा तथा तेस्रो केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । शनिबार भक्तपुरको कृषि तालिम केन्द्र, बोडेमा भव्य तथा…
ओखलढुंगा । मनमाया पंगेनीको स्वरमा रहेको गीत ‘ऐना जस्तै हिमाल हेर्दा’ सार्वजनिक भएको छ । कोशी प्रदेशको ओखलढुंगा जिल्लामा अवस्थित खिजिदेम्बा गाउँपालिकाका विभिन्न पर्यटकीयस्थलहरूमा छायांकन गरिएको गीतको भिडियो सार्वजनिक…
काठमाडौं । नेवार समुदायका बालिकाहरूको प्रतिभामूलक प्रतिस्पर्धा ‘मिस लिटिल नेवा’को १५औं संस्करणअन्तर्गत शनिबार राजधानीमा ट्यालेन्ट शो सम्पन्न भएको छ । गौशालास्थित होटल पौवामा आयोजित ट्यालेन्ट शोमा ९ देखि १३ वर्ष उमेर…
काठमाडौं । नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त…
काठमाडौं । आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बिगुल’को नयाँ गीत ‘वनकी कोइली वनमै रमायो’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा मनिष चौधरी र शान्तिश्री परियारको स्वर रहेको छ भने शब्द तथा…
काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औं दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । भारतभर चालीसवटा हलमा रिलिज भएको यो चलचित्र विभिन्न शहरका ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा…
काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौं संस्करण आगामी वर्षको वैशाख १० देखि १२ गतेसम्म आयोजना हुनेभएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुन लागेको महोत्सवका लागि नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित…