काठमाडौँ । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको तामाङकी श्रीमतीलाई उद्धृत गर्दै निर्माता राजेश कौशलले जानकारी दिएका छन् । तामाङको निधनले संगीत क्षेत्रमा शोक छाएको छ ।
चर्चित गायक प्रशान्त तामाङको निधन भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो । प्रधानको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा…
काठमाडौं । चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङको आज भारतको दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो। निधनको कारणबारे औपचारिक विवरण भने सार्वजनिक भइसकेको छैन।…
आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि.सं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।…
२७ पुस, काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को पाँचौँ संस्करण आगामी १०-१२ वैशाखसम्म आयोजना हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा हुन लागेको महोत्सवका लागि नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्महरू दर्ता…
नेपाल चेम्बर अफ कमर्स र युएनआइसिटिएस नेपालको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता तथा सूचना प्रविधि नीतिबारे बृहत नीति संवाद सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित नेपाल चेम्बर अफ कमर्स भवनमा आयोजित संवाद कार्यक्रममा एआई…
अर्जुन काफ्ले स्याङ्जा, पुस २७ गते । चर्चित लोक युवा गायक अर्जुन सापकोटाले तेस्रो चापाकोट महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्नु भएको छ । महोत्सवको दोस्रो दिन सापकोटाले रौनक थप्न...
वसन्त पराजुलीनारायणगढ, पुस २७ गते । प्रगतिशील लेखक सङ्घ चितवनको आयोजनामा मोरङ की स्रष्टा मधु गुरुङको नविनतम् उपन्यास जीवनको गीत माथि विमर्श कार्यक्रम सम्पन्न भयो ।नारायणी नमूना मा...
नेपाली कांग्रेसको ऐतिहासिक विशेष महाधिवेशनको आजको कार्यक्रमका लागि पत्रकारहरूलाई प्रवेश पास नचाहिने भएको छ। विशेष महाधिवेशन मिडिया सेन्टरका संयोजक जीवन भण्डारीका अनुसार आजको कार्यक्रममा पत्रकारका लागि पास नचाहिने…
काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेको छ । कार्यक्रमस्थल काठमाडौंको भृकुटीमण्डपस्थित मूल गेट सँगैका स्टलहरूबाट…
आज ३०४औँ पृथ्वी जयन्ती । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको यस स्मृति दिवस नेपालमा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिन्छ । त्यसैले आजका दिनमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै नेपालभर विविध कार्यक्रमको…