नेपाली संगीतका धरोहर राजु सिंहकाठमाडौं । सानैदेखि गीत संगीतमा लागव राख्नुहुने राजु सिंह औपचारिक रूपमा भने विसं. २०४७ सालको पुस महिनामा साहित्यकार ज्ञानेन्द्र गदालका शब्द, ‘कहीँ कतै देखेजस्तो, कहीँ कतै भेटे जस्तो’मा संगीत भर्दै सांगीतिक यात्राको उडान…