छानिए लोकदोहोरी स्टारका अन्तिम ८ प्रतिस्पर्धीलोकदोहोरी गायन रियालिटी शो लोकदोहोरी स्टार सिजन १ को अन्तिम चरणका लागि उत्कृष्ट ८ प्रतिष्पर्धी छानिएका छन्।एभेन्टोज डिजिटलले आयोजना गरेको शोको अन्तिम चरणमा स्याङ्जाका लिलबहादुर थापा मगर, धादिङकी रीतु कुमाल, धादिङका अमृत…