काठमाडौं – केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र सेन्सरका सम्बन्धमा नयाँ कार्यविधि पारित गरेको छ । पुस ३० गते बाट लागु भएको ‘चलचित्र जाँच तथा वर्गीकरण कार्यविधि, २०८२’मा सेन्सरका नाम बोर्डले दृश्य र…
काठमाडौं । ४ थलोमा नेपाल टूर घोषणा गरिसकेको लोकप्रिय सांगीतिक समूह ‘नेपथ्य’ ले भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा प्रस्तुति दिने भएको छ । ब्याण्डले २८ फेब्रुअरीमा त्यहाँ प्रस्तुति दिन लागेको घोषणा गरेको छ । नेपालीभाषी…
काठमाडौं । माघे सक्रान्तिको अवसर पारेर आजबाट तीन वटा नेपाली चलचित्र रिलिज भएका छन् । यम शेर्पाको निर्देशनमा ‘मिरमिरे’, निगम श्रेष्ठको निर्देशनमा ‘भाइरल गोर्खे’ र मरीचमान श्रेष्ठ (बल्छी धुर्वे)को निर्देशन ‘गोवर गणेश’…
काठमाडौं । नेपालमा एकपछि अर्को गर्दै मल्टिप्लेक्स चलचित्र घरहरू स्थापना भएसँगै यस्ता चलचित्र घरहरूमा अत्याधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस ध्वनि प्रणाली जडान गर्ने क्रम बढिएको छ । तर नेपाली चलचित्रमा डल्बी…
काठमाडौं । नेपाली चलचित्र ‘हन्टर’को छायांकन बुधवारबाट सकिएको छ । एक्सन ड्रामा जानराको चलचित्र ‘हन्टर’को पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन सहित ४५ दिनमा इन्ड क्लाप गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्र ‘हन्टर’लाई…
काठमाडौं : माघे सकराती पर्वका अवसरमा काठमाडौंमा बसोबास गर्दै आएका मगर समूदायले सांस्कृतिक र्याली निकालेका छन् । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र विभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको…
नयाँ दिल्ली । भारतको हरियाणा राज्यमा गीत संगीतले विकृति ल्याउँदै हिंसा बढाएको दाबी सहित प्रहरीले ६७ वटा गीतमाथि प्रतिबन्ध लगाएको छ । केही समय यताबाट भारतको हरियाणामा पन्जाबी संस्कृति र गीत संगीतलाई नै विथोल्ने गरी हिंसा…
काठमाडौं । आजबाट तीन नेपाली चलचित्रहरु ‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’ प्रदर्शनमा आएको छ। माघे संक्रान्तिको अवसर पारेर आजबाट यी तीन नेपाली चलचित्रहरु प्रदर्शनमा आएको हो। आजबाट प्रदर्शनमा आएको मरिचमान श्रेष्ठ…
काठमाडौं । आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको…
काठमाडौं । अमेरिकी दूतावासले यसवर्ष पनि ‘क्रिएटर्स मेला २०२६ : भिजन टु भेन्चर’ आयोजना गर्ने भएको छ । कार्यक्रममार्फत नेपालको रचनात्मक अर्थतन्त्रको वृद्धिलाई तीव्रता दिने आशा दूतावासले व्यक्त गरेको छ । यस वर्षको…
काठमाडौं : चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ बिहीबारदेखि देशभर प्रदर्शनमा आएको छ।‘बल्छी धुर्वे फिल्मस्’ को ब्यानरमा निर्माण भएको यो चलचित्रले सामाजिक कथावस्तुलाई…
काठमाडाैं । नेपाली टेलिभिजनको इतिहासमा समाचार, सूचना र मनोरञ्जनको त्रिवेणी बन्दै आएको ईमेज च्यानल बिहीबारदेखि ३०औं वर्षमा प्रवेश गरेको छ । नेपाल टेलिभिजनको पर्दाबाट शुरु भएको इमेजको यात्रा अहिले ३ सय ६५ दिन नै नेपालसहित…
काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट तस्बिर सार्वजनिक गरेकी छन् । समुद्रको किनारमा निलो रङको स्विमसुट लगाएको तस्बिर उनले फेसबुकमा सेयर गरेकी हुन् । प्रियंका अहिले नेपालमै छिन् । उनी फिल्म…
यज्ञप्रसाद सापकोटागुलरिया(बर्दिया), माघ १ गते । बर्दियामा माघीको अवसरमा धमा धम साँस्कृतीक कार्यक्रमहरूको आयोजना गरिएको छ । गाउँ वडादेखि लिएर पालिका तहमा छुट्टा छुट्टै माघीको अवसरमा...
काठमाण्डौ – नेपालमा स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको एक दशकमा पहुँच विस्तार भए पनि आम्दानी र खर्चबीचको खाडल गहिरिँदै गएको छ । अहिले झन्डै ६८ लाख नागरिक सक्रिय बीमित छन् र कार्यक्रम ७७ जिल्लाका ७ सय ५० पालिका र ५ सय १०…
प्रारम्भिककालमा योग सबैका लागि सधैँका लागि भएकोमा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवं साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्य, मानसिक शान्ति र खुसीसँग जोडिएर योग आएको छ ।