सिनेमघरमा ‘मिरमिरे’, ‘भाइरल गोर्खे’ र ‘गोबर गणेश’काठमाडौं । सिनेमाघरमा आज (बिहीबार)देखि तीन चलचित्र प्रदर्शनमा आएका छन् । माघेसंक्रान्तिको छेको पारेर आजदेखि प्रदशमा आएका चलचित्र हुन् यम शेर्पाको निर्देशन रहेको चलचित्र ‘मिरमिरे’, निगम श्रेष्ठको निर्देशन रहेको ‘भाइरल…