माघे सक्रान्तिमा ३ नेपाली चलचित्रबिच भिडन्तकाठमाडौं । माघे सक्रान्तिको अवसर पारेर आजबाट तीन वटा नेपाली चलचित्र रिलिज भएका छन् । यम शेर्पाको निर्देशनमा ‘मिरमिरे’, निगम श्रेष्ठको निर्देशनमा ‘भाइरल गोर्खे’ र मरीचमान श्रेष्ठ (बल्छी धुर्वे)को निर्देशन ‘गोवर गणेश’…