काठमाडौं । गायक हेमन्त शर्माले आफ्नी पत्नी रीतुको स्तन क्यान्सरको उपचार सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले उपचारको मुख्य चरण नेपालमै पूरा भएको र भारत जानुपर्ने अवस्था नआएको बताएका हुन् ।…
राष्ट्रप्रेम, एकता र सामूहिक जिम्मेवारीको भावनाले ओतप्रोत गीत देश हो बगैंचा सार्वजनिक गरिएको छ।गीतले नेपाललाई एउटा सुन्दर बगैंचाका रूपमा चित्रण गर्दै हरेक नेपालीलाई त्यसको माली अर्थात् जिम्मेवार संरक्षकका रूपमा उभ्याएको…
काठमाडौं । नेपाली कथानक फिल्म ‘मुक्तिपुर’ निर्माण हुने भएको छ । मंगलबार यो फिल्मको शुभसाइत पूजासहित छायांकन थालिएको छ । सुनिल पाण्डेले निर्देशन गर्ने यो फिल्मलाई साहिबा फिल्मस् प्रोडक्सन र एभरेष्ट फिल्म एकेडेमीले मिलेर…
काठमाडौं । बालेनलाई केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाले ‘पूर्व र्यापर’ भनेर लेखे । यो तथ्य चाहिँ सही होइन । उनी वर्तमानमा पनि उत्तिकै सक्रिय ‘हिपहप गायक’ हुन् । ठीक दुई महिनाअघि उनले ल्याएको गीत ‘आम नेपाली बुवा’…
मुम्बई । बलिउडको चर्चित चलचित्र ‘धुरन्धर २, द रिभेन्ज’ आगामी १९ मार्चमा विश्वव्यापी रिलिज हुने निश्चित भएको छ । यो चलचित्रको रिलिज घोषणासँगै अग्रिम टिकेट बुकिङको तयारी समेत सुरु भइसकेको छ । यो चलचित्र १९ मार्चमा आउने…
काठमाडौं । अभिनेत्री रेखा थापा यति बेला चलचित्र निर्देशनमा उत्रिएकी छिन् । उनले सोमबारबाट नेपाली चलचित्र ‘माया भनकै यस्तो होला’ को छायांकन सुरु गरेकी हुन् । आफ्नो गृह ब्यानरमा निर्माण भइरहेको र आफैँ निर्माता रहेको…
मुम्बई । भारतीय चलचित्र ‘कल्की २८९८ एडी’ को सिक्वेल ‘कल्की २८९८ एडी–२’ मा अभिनेता कमल हासनले अहिलेसम्मकै सबै भन्दा महंगो पारिश्रमिक लिएका छन् । उनले बलिउड चलचित्रमा सर्वाधिक महंगो पारिश्रमिक लिएको निर्माण पक्षको दाबी छ…
मुम्बई । बलिउड अभिनेता शाहरुख खान पहिलोपटक ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा समावेश भएका छन् । विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा उनलाई समेटिएको हो । विवरणअनुसार, खानको कुल सम्पत्ति करिब १.३ अर्ब अमेरिकी डलर रहेको…
काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘एक भागवत् र एक गीता’ युट्युबमा रिलिज भएको छ । २ घण्टा ८ मिनेट रनटाइमको यो फिल्मलाई ओएसआर युट्युब च्यानलबाट रिलिज गरिएको हो । सन् २०२३ मा रिलिज भएको यो फिल्मले हल प्रदर्शनताका चर्चा…
काठमाडौं – नायिका आँचल शर्मा शीर्ष भूमिकामा रहेको फिल्म ‘एक मुठी बादल : माइ सेयर अफ स्काई’को प्रदर्शन मिति जेठ १ लाई तोकिएको छ । निर्माण पक्षले सोमबार एक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।…
प्रख्यात निर्देशक राजकुमार सन्तोषी निर्देशित 'लाहोर १९४७' मा सनी देओल मुख्य भूमिकामा देखिँदैछन्। सनी र राजकुमार जोडीले यसअघि घायल, दामिनी र घटक जस्ता सफल फिल्महरू दिइसकेका छन्।
काठमाडौं । डोटीकी उदिप्ती रावल बालबालिको डान्स रियालिटी शो ‘नेशन्स गट ट्यालेन्ट’ सिजन २ की विजेता बन्नुभएको छ । एएनपी मिडिया हाउसद्वारा आयोजित बालबालिको डान्स रियालिटी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २…
एजेन्सी । चलचित्र ‘द ब्लफ’८ की प्रमुख अभिनेत्री प्रियंका चोपडालाई यस वर्षको अस्कर समारोहमा प्रस्तोता (प्रेजेन्टर) का रूपमा घोषणा गरिएको छ । यो सम्मान पाएकोमा खुशी व्यक्त गर्दै प्रियंकाले सामाजिक सञ्जाल…
काठमाडौं । सुशील पोखेरेलको निर्माणमा तयार भएको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा ग्रामीण परिवेश र नेपाली समाजको यथार्थ झल्काउने श्रीमान्-श्रीमतीबीचको मनमुटाव देखाइएको छ । सार्वजनिक चलचित्रको…
काठमाडौं । अभिनेत्री रेखा थापाले झण्डै आठ वर्षपछि निर्देशनमा फर्कँदै निर्माण गर्न लाग्नुभएको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन आरम्भ गरिएको छ । यस चलचित्रको छायांकन सोमबारदेखि काठमाडौंको शिवपुरीस्थित रोयल…
काठमाडौं । चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ २०८२ सालको दोस्रो सर्वाधिक कमाउने नेपाली चलचित्र बनेको छ । यस चलचित्रले फागुन २३ सम्म सिनेपाः बक्सअफिसमा १२ करोड ६६ लाख ९० हजार रुपैयाँ ग्रस कमाएको चलचित्र विकास बोर्डले…