चलचित्र धुरन्धरको गीतलाई गिनिज अफ वल्र्ड रेकर्डमुम्बई । गत ५ डिसेम्बरमा रिलिज भएको बलिउड चलचित्र ‘धुरन्धर’ अहिले पनि विश्वका विभिन्न चलचित्र घरमा प्रदर्शन भइरहेको छ । रणवीर सिंह, अक्षय खन्ना, सञ्जय दत्त, अर्जुन रामपाल र आर. माधवनको मुख्य भूमिका रहेको यो चलचित्रको…