पूर्वका हलमा दर्शक भेट्दै ‘आ बाट आमा’ टिमकाठमाडौं । माघ १६ गतेदेखि देशभर प्रदर्शनमा रहेको चलचित्र ‘आ बाट आमा’ का मुख्य कलाकारहरू पूर्वका दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । मंगलबार बिहानदेखि चलचित्र टिम इटहरी, धरान, विराटनगर, दमक र बिर्तामोडका विभिन्न…