भक्तपुरमा ६ र ७ चैतमा चलचित्र महोत्सव आयोजना हुने भएको छ । यहाँका युवा फिल्मकर्मीको समूहले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो । युवा फिल्मकर्मी किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी,…
काठमाडौं : आफूले हेरिरहेका र सुनिरहेका कलाकारको आवाजमा भिन्नता पाइयो भने दर्शकलाई कस्तो महसुस होला ? नीता ढुङ्गानाको फिल्म ‘ह्रस्वदीर्घ’मा भारतीय कलाकार प्रदीप रावत हुन् या अरू, सारै नमिठो सुनियो।दर्शकले प्रदीप रावतको…
काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका लागि दबाब कम भएको भन्दै सामाजिक सञ्जालमा कुरा उठ्न थालेपछि कलाकारहरू पनि बाल्न थालेका छन् । १६ वर्षीया इनिसाका बलात्कारी र हत्यारालाई छिटो कानुनी…
काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को टिजर बिहीबार सार्वजनिक भएको छ । एक्सन जनरामा बनेको ‘राम नाम सत्य’को टिजर हेर्दा साउथ इन्डियन फिल्मको भाइव दिने मेकिङ महसुस हुन्छ । तथापि, फिल्म कस्तो बनेको छ त्यो…
२८ फागुन, वीरगञ्ज । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन् । आज वीरगञ्जमा आयोजित कार्यक्रममा उनले कालोसूचीमा…
काठमाडौं । दिवंगत अभिनेता सुनिल थापालाई ‘ट्रिब्युट’ गर्दै फिल्म ‘राम नाम सत्य’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । एक्सन, सस्पेन्स, प्रेम र थ्रीलर तत्व समेटिएको यो फिल्मले दर्शकलाई उत्सुक तुल्याउन सक्छ । यस फिल्मको…
पोर्चुगलमा आगामी अप्रिल १९ मा सांगीतिक साँझ हुने भएको छ । नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रममा चर्चित नेपाली गायक अर्जुन सापकोटा र विप्लव खड्काले विशेष प्रस्तुति दिनेछन् ।…
काठमाडौं । प्राय चलचित्रमा सुकिलो मुकिल चरित्रमा प्रस्तुत हुँदै आएकी अभिनेत्री प्रियंका कार्की यस पटक सुदूर ग्रामीण क्षेत्रकी महिलाको भूमिकामा प्रस्तुत भएकी छिन् । उनी एउटा छोटो चलचित्र ‘टाख’(टाँक)मा पूर्ण ग्रामिण…
काठमाडौं । साहित्यिक कृतिलाई पर्दामा चलचित्रको रूपमा उतार्ने निर्देशकको रूपमा परिचय बनाएका नीर शाहले यति बेला अर्को कृतिलाई पनि पर्दामा उतारिरहेका छन् । कवि, उपन्यास तथा नाट्यकार विजय बहादुर मल्लको चर्चित नाटक ‘कोही किन…
मुम्बई । बलिउड अभिनेता वरुण धवनले केही समय अभिनयबाट विश्राम लिने बताएका छन् । आफ्नो पछिल्लो चलचित्र ‘है जवानी तो इश्क होना है’ को रिलिज पछि अभिनयबाट विश्राम लिने चाहना उनले व्यक्त गरेका छन् । मिडिया रिपोर्टहरूका अनुसार…
काठमाडौं। चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथाकाठमाडौं । निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र गुरुआमाको टिजर सार्वजनिक भएको छ । सुनारले आफ्नो जन्मदिनको…
काठमाडौं । यसवर्ष आयोजना हुने ‘मिस नेपाल २०२६’ को संस्करणबाट ‘मिस अर्थ’ विधालाई हटाइएको छ । ३० वर्षदेखि मिस नेपाल आयोजना गर्दै आएको संस्था द हिडन ट्रेजरले यस्तो निर्णय लिएको हो । संस्थाले सामाजिक सञ्जालबाट यसबारे…