गोरखा : विश्वभर ग्याँस तथा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने प्रमुख बजार मध्यपूर्व केही सातादेखि युद्धको चपेटामा परेपछि त्यसको दुश्प्रभाव नेपालको भान्सामा समेत परेको छ । भारत हुँदै नेपालको बजारमा आउने ग्याँसको आपूर्तिमा…
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार)सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम रहेको छ ।बिहीबार सुनको मूल्य ३ लाख…
इरान : मध्यपूर्वको अत्यन्त महत्वपूर्ण समुद्री मार्ग होर्मुज अहिले पुनः अन्तर्राष्ट्रिय ध्यानको केन्द्रमा परेको छ । पछिल्ला दिनहरूमा यस क्षेत्रमा केही जहाजमाथि मिसाइल आक्रमण भएको खबर आएपछि विश्व ऊर्जा बजारमा चिन्ता बढेको…
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले खाना पकाउने ग्यास (एलपी ग्यास)को आपूर्ति व्यवस्थापन गर्न सिलिण्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ । निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हालको परिस्थितिलाई मध्यनजर गर्दै…
काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको अर्थतन्त्रलाई प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्नुपर्ने बताउनुभएको छ । उहाँले विद्यमान उच्च भन्सार दरलाई समेत…
विश्वको सबैभन्दा व्यस्त तेल ढुवानी मार्ग होर्मुजको जलडमरूमध्यमा धेरै जहाजहरूमाथि आक्रमण भइरहेको छ । युके मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ) का अनुसार, हालै लक्षित गरिएका जहाजहरूमा दुई ट्याङ्करहरू समावेश छन् । इराकको…
सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एसियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानीको मुहान क्षेत्र (हेडबर्क्स) सार्न सुझाव दिएको दुई वर्षपछि सार्ने तयारी गरिएको छ।मेलम्ची खानेपानी विकास समितिले हेडबर्क्स…
काठमाडौं । राहदानी विभागले नयाँ प्रणालीबाट राहदानी जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। विभागले नयाँ आपूर्तिकर्तासँग सम्झौता गरि राहदानी प्रणाली र पुस्तिका लगायतका प्राविधिक तयारी पूरा गरेको जानकारी दिएको छ। नयाँ…
ओपोले नेपालमा ओपो ए६ स्मार्टफोन सार्वजनिक गरेको छ । लामो ब्याट्री लाइफ, आकर्षक डिस्प्ले र मजबुत डिजाइनलाई प्राथमिकता दिने प्रयोगकर्तालाई लक्षित गरी यो स्मार्टफोन ल्याइएको कम्पनीले जनाएको छ । यसमा ७००० एमएएच् क्षमताको…
बेसेन्टले अगाडि भने, “तेलको मूल्यमा भएको यो अस्थायी वृद्धि छोटो अवधिको अवरोध मात्र हो, जसले दीर्घकालीन रूपमा हाम्रो राष्ट्र र अर्थतन्त्रलाई ठूलो फाइदा पुर्याउनेछ ।”
–खाद्यान्नको मूल्य वृद्धि र आपूर्ति संकट हुने–नेपाली कामदारहरूको भविष्य अनिश्चित–ग्यासको अभावले गम्भीर समस्या हुने काठमाडौं । मध्यपूर्वमा जारी इरान र इजरायलको युद्धका कारण नेपालमा इन्धन र खाद्यान्नको अभाव बढेको छ । जसले…
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, फागुन २९ गते । मध्यपूर्वमा बढ्दो तनावका कारण खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव हुन सक्ने त्रास उपभोक्तामा देखिएपछि पश्चिम नवलपरासी प्रशासनले...