काठमाडौं। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा नेपालमा लगानीको वातावरण अनुकूल बनेको भन्दै जलविद्युत्, पर्यटन, सूचना प्रविधि लगायत क्षेत्रमा लगानी बढाउन आह्वान गरिएको छ। शनिबार आयोजित कार्यक्रममा…
३० फागुन, बागमती । कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर्मर मर्मत गरेको छ । कार्यालय प्रमुख इन्जिनियर राजकुमार…
काठमाडौं। नेपाल आयल निगमले ७.१ केजीको एलपी ग्यास सिलिण्डर बिक्री गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। निगमले हालको परिस्थितिलाई ध्यानमा राख्दै ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन यो निर्णय गरेको जनाएको…
म्याग्दी, फागुन ३० गते। ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको स्तरोन्नति भइरहेको छ। विसं २०६४ मा कृषि सडकका रूपमा म्याग्दीको बेनीबजारबा...
नेपाल आयल निगमले विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक गर्न मुलुकभरका ग्यास उद्योगी निर्देशन दिएको छ ।
एजेन्सी : भारतीय अभिनेत्री तनुश्री दत्ताले मनोरञ्जन उद्योगमा नयाँ कलाकारहरूले भोग्नुपर्ने चरम शोषण र त्यसको परिणामबारे खुलासा गरेकी छन्। एउटा अन्तर्वार्तामा उनले उद्योगमा आउने नयाँ व्यक्तिहरूलाई सुरुमा विभिन्न प्रलोभनमा…
नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक गर्न निर्देशन दिएको छ ।
रमेश पौडेलपोखरा, फागुन ३० गते । एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सरोकारवाला उद्योगी, व्यवसायी एवं उप...
काठमाडौ । काठमाडौँ महानगरपालिका ले खाना पकाउने ग्यास तथा डिजेल–पेट्रोलको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने जनाएको छ। महानगरका प्रशासन विभाग प्रमुख महेश काफ्ले ले बजारमा ग्यास तथा…
काठमाडौं। मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै माथिबाट कुनै पनि समयमा ढुंगा खस्न सक्ने समस्या देखिएको छ। उक्त स्थानमा सवारी साधन चलाउँदा चालक र यात्रुका लागि जोखिम रहने सम्भावना छ। विशेषगरी रातको समयमा…
पोखरा र आसपासका क्षेत्रमा खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गरेको छ।...
जुम्ला । अन्तर्राष्ट्रिय तेल उत्पादक देशहरूमा बढ्दो तनावको प्रभाव जुम्लामा पनि देखिन थालेको छ । जुम्लाको बसपार्क क्षेत्रमा खाना पकाउने सिलिन्डर ग्यास लिन उपभोक्ताहरू लामबद्धभएर कुर्न थालेका छन् । ग्यासको सम्भावित…
जुम्ला : जुम्लाको सदरमुकाम र आसपासका क्षेत्रमा खाना पकाउने ग्यासको माग बढेसँगै जिल्ला प्रशासन कार्यालयले वितरण प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ नियम लागू गरेको छ।बसपार्क क्षेत्रमा ग्यास लिन उपभोक्ताहरूको…