बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी भएको छ । बुटवल–४, संगमपथस्थित न्यु गुल्मेली रेसुंगा ट्रेडर्समा आगलागी भएको हो । राजु श्रेष्ठले सञ्चालन गर्दै आएको जुत्ता चप्पलको थोक पसल र गोदाममा आगलागी…
अमेरिकाले रुसी तेल कारोबारमाथिको अमेरिकी प्रतिबन्ध तत्कालका लागि हटाइएको शुक्रबार जनाएको छ । अमेरिकाले इरानविरुद्ध आफू र इजरायलले गरेको युद्धको आर्थिक प्रभाव कम पार्ने उद्देश्यले अन्य देशलाई रुसी इन्धन किन्ने अनुमति…
मध्यपूर्वी देश इरान र इजराय युद्धमा धकेलिएपछि इन्धनको अभाव हुनसक्ने भन्दै व्यापारीहरूले मौकाको फाइदा उठाई ग्यासको कालोबजारी गर्न खोजेपछि प्रशासनले यस्तो चेतावनी दिएको हो ।
काठमाडौं । पछिल्लो समय मध्यपूर्व क्षेत्रमा बढ्दो भू–राजनीतिक तनाव तथा इजरायल–अमेरिका र इरानबीच देखिएको सैन्य द्वन्द्वका कारण विश्व ऊर्जा आपूर्ति प्रणालीमा असर पर्ने चिन्ता बढेको छ । तेल तथा ग्यास ढुवानी हुने प्रमुख…
काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित “द रियल सेल” अभियानको घोषणा गरेको छ । यो सेल मार्च १५ (चैत १, २०८२) बेलुका ८ बजेदेखि मार्च २० (चैत ६) सम्म सञ्चालन हुने जानकारी दिएको छ ।…
आन्तरिक पर्यटन प्रबर्द्धन गर्दै आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यसहित बुटवलमा महामेला हुने भएको छ । फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिको आयोजनामा चैत १ देखि २४ गतेसम्म बुटवल देवीनरस्थित रंगशालामा महामेला गर्न…
काठमाडौं : मेलम्ची बजारबाट एक किलोमिटर उत्तरतर्फको फट्टेमा रहेकी गमला दनुवार (४२) को मुख्य आम्दानी नै कृषी। २०७७ मा १० मुरी लामो (बासमती) धान र १५ बोरा आलु बेचेका थिए उनको परिवारले। खेतमा मेलम्ची नदीको पानीबाट सिँचाई…
‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’ नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा रहेका मध्यपूर्वी देशहरुमा पछिल्लो समय विकसित तनावका कारण…
जुम्लामा एलपी ग्यासको कृत्रिम अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले बजार अनुगमन कडा बनाउँदै ग्यास डिलरहरूलाई किनेको र बेचेको ग्यासको विस्तृत अभिलेख राख्न निर्देशन दिएको छ।...
काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ परिमार्जन गरेको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले ‘प्रोक्युरमेन्ट वर्किङ क्यापिटल निड’ का लागि ३ देखि १० वर्षको कर्जा प्रदान गर्दै आएकोमा नयाँ…