गण्डकी। कास्कीको रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन भएको छ । कृषकहरूलाई मौरीपालनमा आकर्षित गर्ने गरी गाउँपालिकाले लगानी बढाउँदै जाँदा महको उत्पादन पनि बढेको हो । तीन वर्ष अघि मौरीपालनका लागि नमूना…
काठमाडौं । गण्डकी प्रदेशका पूर्वप्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरूङ बुधबार कारागारबाट रिहा हुनुभएको छ । डिल्लीबजार कारागारमा रहनुभएको उहाँ सजाय भुक्तान पूरा भएपछि रिहा गरिएको जेलर बाबुराम अर्यालले जानकारी…
पेरिस । मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि जी–७ देशका ऊर्जा मन्त्रीहरूले बजार स्थिर बनाउन आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्नेसम्मका ‘सबै आवश्यक कदम’ चाल्न तयार रहेको बताएका…
यतिबेला उपभोग्य बजार अचाक्ली महँगिएको छ । खासगरी आमसर्वसाधारण, मजदुर, किसानको चुलोसम्म प्रत्यक्ष सरोकार राख्ने उपभोग्य वस्तु खाद्यान्न नुन, तेल, चामलदेखि ग्यासको मूल्यमा चरम वृद्धि भएको छ ।
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अङ्कले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६४ प्रतिशतको गिरावट हो । आज ३२९ कम्पनीको तीन करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर एक लाख…
काठमाडौं। महालक्ष्मी विकास बैंकले दिगो बैकिङ प्रवर्धनका लागि भन्दै पोखरामा पदयात्रा गरेको छ। बैंकले वार्षिक कार्यक्रम अन्तर्गत दुई दिने कार्यशालापछि फेवाताल किनारमा पदयात्रा गरेको हो। वातावरण र सम्पदा संरक्षणप्रति आफ्नो…
काठमाडौं । गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) रिहा भएका छन्। बुधबार गुरुङ डिल्लीबजार कारागारबाट रिहा भएको जेलर बाबुराम अर्यालले बताए। कैद भुक्तान गरिसकेपछि उनलाई रिहा गरिएको अर्यालले जानकारी दिए। ज्यान…
गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ उर्फ दिपक मनाङे कारागारबाट रिहा भएका छन् । ज्यान मार्ने उद्योग मुद्दामा जेल सजाय भुक्तान गरेपछि उनी बुधबार रिहा भएका हुन् ।
काठमाडौं । गण्डकीका पूर्वसांसद राजीव गुरुङ उर्फ दिपक मनाङे रिहा भएका छन् । ज्यान मार्ने उद्योगमा जेल परेका उनी सजाय भुक्तान गरेर बुधबार छुटेका हुन् । डिल्लीबजार कारागार प्रशासनका अनुसार मनाङ केही बेरअघि आवश्यक प्रक्रिया…
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अङ्कले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६४ प्रतिशतको गिरावट हो । आज ३२९ कम्पनीको तीन करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर एक…
काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ) कैद सजाय भुक्तान गरेर बुधबार छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका मनाङे सजाय भुक्तान…
काठमाडौं । गण्डकी प्रदेशका पूर्व सांसद ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङ कैद सजाय भुक्तान गरेर जेलमुक्त भएका छन्। ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागार चलान गरिएका मनाङेले बाँकी कैद सजाय पूरा…
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको कुल २ करोड कित्ता शेयर सूचीकृत भएको हो। सूचीकृत शेयरमध्ये १ करोड ६० लाख कित्ता संस्थापक समूहको र ४० लाख कित्ता…
काठमाडौं । होटल फरेस्ट इनको आइपीओ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। नेप्से र कम्पनीबीच बुधबार सूचीकरण सम्झौता भएको हो। होटलको २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृच भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित…
काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले जेसीबी थ्रिडीएक्स सुपर ब्याकहो लोडरका लागि उद्योगमै पहिलो पटक ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ।…