काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ग्राहकहरूको सुविधाका लागि विशेष ‘फ्रि एसी सर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेञ्ज अफर’ सार्वजनिक गरेको छ। यस क्याम्पको मुख्य विशेषता भनेको…
काठमाडौं : ओपोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ओपो ए६’ सार्वजनिक गरेको छ। कम्पनीले लामो ब्याट्री लाइफ, आकर्षक डिस्प्ले र मजबुत डिजाइनलाई प्राथमिकता दिँदै स्मार्टफोन ल्याएको हो।कम्पनीका अनुसार यस स्मार्टफोनको…
काठमाडौं। सोलु हाइड्रोपावरको आइपीओ नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ। कम्पनीसँग बिहीबार भएको सम्झौता अनुसार नेप्सेले १० करोड कित्ता सेयर सूचीकरण गरेको हो। सूचीकृत कुल सेयरमध्ये ८० प्रतिशत संस्थापक र बाँकी २ करोड…
काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दायर गरिएको छ । नेपाल ल क्याम्पसमा बीएएलएलबी सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू रोशन आउजी र विवेक चौधरीले…
काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’ सार्वजनिक गरेको छ । यस क्याम्पको मुख्य विशेषता भनेको ग्राहकले प्रयोग गरिरहेका जुनसुकै ब्रान्डका एसीमा पनि निःशुल्क सर्भिसिङ…
काठमाडौं । बजारमा ग्यासको अभाव हुने हल्लाले सर्वसाधारणहरु सिलिन्डर जोहोमा लागेका छन्। खाडी संकटका कारण ग्यासको आपूर्ति बिग्रन सक्ने भन्दै बजारमा ग्यास केही वितरकहरुले ग्यास भरिएको सिलिन्डर बिक्री गरिरहेका छैनन्। नेपाल…
काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक छुटको सुविधा समेटेको विशेष अभियान सुरु गरेको छ । यो अभियान फाल्गुन २४ गतेदेखि सीमित अवधिको लागि सञ्चालन हुनेछ । यस अभियान अन्तर्गत ग्राहकहरूले…
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बजार स्थिर पार्न सदस्य राष्ट्रहरूलाई रणनीतिक भण्डारबाट तेल निकाल्न अनुमति दिएको छ । यसअन्तर्गत ४० करोड ब्यारेल तेल बजारमा पठाउने सहमति भएको छ, जसमा १७ करोड २० लाख ब्यारेल अमेरिकाबाट आउनेछ…
एजेन्सी : सन् २०१६ मा एप्पलले आइफोनबाट हेडफोन ज्याक हटाउँदा धेरैले अनुमान गरेका थिए- अब तारवाला हेडफोनको युग सकियो।तर, एक दशकपछि प्रविधि बजारमा उल्टो लहर चलेको छ। ब्लुटुथको झन्झट, कमजोर साउन्ड क्वालिटी र चार्ज…
तेहरान । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित गर्दै नयाँ ड्रोन तथा क्षेप्यास्त्र आक्रमण सुरु गरेपछि विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । बिहीबार बिहान मात्रै दुई…
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको संयोजकत्वमा बसेको बैठकले ग्यासको सहज आपूर्तिका लागि ‘एक परिवार, एक ग्यास सिलिन्डर’ नीति लागु गर्ने निर्णय गरेको हो ।
एजेन्सी : इरानले महत्त्वपूर्ण समुद्री मार्गमा धम्की जारी राखेपछि एसियाली बजारमा बिहीबार कच्चा तेलको मूल्य आकाशिएको छ।विश्व बजारमा तेलको मूल्य निर्धारण गर्ने प्रमुख मापदण्डमध्ये एक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य प्रति…
काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टियागो किन्न सक्ने योजना ल्याएको…
मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित गर्दै नयाँ ड्रोन तथा क्षेप्यास्त्र आक्रमण सुरु गरेपछि विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ।
एजेन्सी । स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको भूराजनीतिक तनावका कारण मूल्य वृद्धि भएको हो । जसले गर्दा जीवनयापनको लागत…
कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको मनोनयन नै खारेज भयो । तर यस्तै केस परेका उदयपुर-२ का सूर्यबहादुर तामाङले चुनाव नै जितेका छन् ।