सीएफमोटो २ सय ५० डुअल ईएफआईको प्रारम्भिक मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो मोटरसाइकल पोलार ह्वाइट, लाइम ग्रीन र टुन्ड्रा ग्रे गरी तीन रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
‘स्मार्ट मनी टक्स’ लाई आत्मसात् गरी १६ मार्चदेखि २२ मार्चसम्म बैंकका विभिन्न शाखा कार्यालयबाट विक्तीय साक्षरताको कार्यत्रम सञ्चालन गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । पश्चिम एशियामा चर्किएको युद्धको डढेलोले नेपालीको भान्सा महगो भएको छ । नेपाल आयल निगमले २०८२ चैत १ गते जारी गरेको विज्ञप्ति अनुसार, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको कारणले मुल्य वृद्धि…
अभियानअन्तर्गत देशभरका उपभोक्ताले पनि सहभागी हुने अवसर पाउनेछन् । अभियानका लागि बनाइएको विशेष माइक्रोसाइटमार्फत मानिसले आफ्नो मनपर्ने म:म: पसल खोज्न, मूल्यांकन गर्न र मोमो खाँदाका आफ्ना अनुभव व्यक्त गर्न सक्न कम्पनीले…
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
मध्यपूर्व र पश्चिम एशियामा चुलिँदै गएको युद्धको प्रत्यक्ष असर नेपालसम्म देखिन थालेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको अप्रत्याशित वृद्धिका कारण नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी…
काठमाडौं : मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजल र मट्टितेलमा १० रुपैयाँ वृद्धि गरेको छ। निगमको सञ्चालक…
काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत आपूर्ति गरिएको विद्युत् महसुलको बक्यौता सम्बन्धी विवादमा विद्युत् नियमन आयोगले उद्योगीहरूको माग दाबी नपुग्ने निर्णय गरेको छ । आइतबार आयोगमा नेपाल विद्युत् प्राधिकरण र…
काठमाडौं । मध्यपूर्व र पश्चिम एशियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएपछि नेपाल आयल निगमले घरेलु बजारमा पनि इन्धनको मूल्य बढाएको छ । निगमले २०८२ चैत १ गते जारी गरेको…
काठमाडौं। मध्यपूर्वमा बढ्दो तनावका कारण नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलको मूल्य एकैपटक लिटरमा १५ रुपैयाँले बढाएको छ। आइतबार भारतबाट आएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य…
काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको हो ।निगमका अनुसार पेट्रोल प्रतिलिटर १५, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढेको…