काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । युरोपियन युरो…
शास्त्रीय र नवशास्त्रीय सिद्धान्तले पुँजी निर्माण र बजार संयन्त्रलाई विकासको मुख्य चालक माने । आश्रित विकास सिद्धान्तले विकसित र विकासशील देशबीचको असमान शक्ति सम्बन्धलाई उजागर गर्यो, जस अनुसार विश्व पुँजीवादी व्यवस्थाले…
खाडी युद्धको गम्भीर असर संसारभरका उपभोक्तामाथि पर्न लागेको छ । त्यसमा पनि दक्षिण एसियाली देश, खाडीका देश र केही मात्रामा अमेरिकी देशहरूमा यसको प्रत्यक्ष असर पर्न लागेको देखिन्छ । पेट्रोलियम पदार्थ र बिजुली अनि सौर्य…
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ । निगमले आइतबार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम…
काठमाडौं । राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा कम्पनीसँग मिलेर राजस्व चुहावट गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दायर गरेको छ…
काठमाडौं । स्मार्टफोन ब्राण्ड ओप्पोले आगामी नेपाली नयाँ वर्षलाई लक्षित गर्दै ‘ओप्पो नयाँ वर्ष, नयाँ उमंग’ अभियान सार्वजनिक गरेको छ । अभियानमार्फत् देशभरका ग्राहकलाई साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर प्रदान…
काठमाडौं । १९ वर्षअघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारीबाट विधिवत् बैंकिङ सेवा सुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनलले बैंकमा अनवरत १० वर्ष र १५ वर्ष सेवा प्रवाह गर्ने कर्मचारीलाई दीर्घसेवा सम्मान गरेको छ ।…
काठमाडौं । आधुनिक भान्सामा विदेशी परिकारको प्रभाव बढ्दै गइरहेको वर्तमान समयमा नेपाली मौलिक स्वाद संरक्षण र प्रवर्द्धनलाई प्राथमिकता दिँदै हायात प्लेस बुटवलले ‘लस्ट फ्लेभर्स अफ नेपाल’ (नेपालका हराउँदै गएका स्वादहरू)…
काठमाडौं । बेलायतको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटी अफ द बेष्ट अ इंग्ल्याण्ड ब्रिस्टल–युडब्लुई ब्रिटलले काठमाडौंमा एजेन्ट्स कन्फरेन्स तथा नेटवर्किङ कार्यक्रम आयोजना गरेको छ । नेपालभरका प्रमुख शैक्षिक कन्सल्टेन्सी…
काठमाडौं । कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । जसले नेपालीहरूको मनपर्ने परिकार मोमोप्रतिको स्नेहलाई उत्सवका रूपमा मनाउन लागेको हो । मोमो यस्तो परिकार हो, जसले सडक, घर र शहरका मानिसलाई…
काठमाडौं । दराज नेपालले ‘द रियल सेल’ अभियान घोषणा गरेको छ । सेल मार्च १५ अर्थात् चैत १ गतेदेखि मार्च २० अर्थात् चैत ६ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, यस अभियान अवधिभर ग्राहकले ६० प्रतिशतसम्म…
काठमाडौं । खाडी क्षेत्रमा हाल जारी संकटका कारण प्रभावित भएका नेपाली नागरिकको स्वदेश फिर्ती सहजीकरण गर्न हिमालय एयरलाइन्सले ८ मार्चदेखि दुबईमा विशेष उडान सञ्चालन गरेको छ । प्रभावित यात्रुको सुरक्षित तथा समयमै स्वदेश…
काठमाडौं । एनआइसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको तिलगंगास्थित शान्ति सेवा गृहमा रहेका एक सय ५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । लामो समयदेखि परोपकारी संस्थाका…
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगानी गर्ने सर्वसाधारणलाई बजार बुझ्न सहज बनाउने उद्देश्यले ‘अर्थसाथी’ मोबाइल एप सार्वजनिक भएको छ । एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा उपलब्ध उक्त एप सञ्चालनमा आएको करिब एक…
नेपाली चलचित्र उद्योगमा चम्किलो पर्दाभन्दा धेरै गहिरो संसार पर्दाभन्दा पछाडि हुन्छ । त्यो संसार हो, प्राविधिकहरूको पसिना, मिहिनेत र समर्पणले बनेको संसार । क्यामेराको लेन्सदेखि प्रकाशको झिलिमिली, ध्वनिको सन्तुलनदेखि…
काठमाडौँ, चैत १ गते । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखा...
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलमा १५ रुपैयाँ र डिजेल/मट्टितेलमा १० रुपैयाँ बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो।बढेको…