धनकुटाको सहिदभूमिमा अनुगमन, म्याद गुज्रिएका बस्तु नष्टबजार अनुगमन घरेलु तथा साना उद्योग कार्यालयको अयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटा, उद्योग वाणिज्य संघ, कर कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्त रूपमा गरेका हुन्…