यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म‘हामी तीन भाइ’को प्रचारप्रसार निकै तिब्र पारिएको छ। निर्माण पक्षले पोस्टर,टिजरका साथै गीत दर्शकमाझ सार्वजनिक गरिरहेका छन्।...
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले 'आइआरएन डबल बी इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
काठमाडौं– देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको छ । बिहान मौसम सफा देखिए पनि दिउँसोपछि हावाहुरी, चट्याङ र वर्षा हुने क्रम बढ्दै गएको मौसमविद्हरूले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका…
चुनावमा पार्टी पराजयको प्रारम्भिक समीक्षा तथा पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुरू भएको छ । राजीनामा गरेका पार्टी सभापति थापा अनुपस्थित भएपछि उनको कुर्सी खाली…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत सम्बन्धी एक मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका व्यक्तिविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार विशेष अदालत,काठमाडौंमा टक बहादुर…
काठमाडौं। इरानलाई आक्रमण रोक्न आग्रह गरिए पनि कुवेतको सरकारी तेल कम्पनी कुवेत पेट्रोलियम कर्पोरेशनले आफ्नो एक प्रमुख तेल रिफाइनरीमा ड्रोन आक्रमण भएको जनाएको छ। कम्पनीका अनुसार, हालसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन।…
काठमाडौं : हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट नदिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मतदान गर्ने आफ्ना नेता-कार्यकर्ताहरूको खोजीमा नेपाली कम्युनिस्ट पार्टी लागेको छ। पार्टीका संयोजक…
काठमाडाैं । सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ निर्माण कार्य शुरु भएको छ । वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन शुरु गरिएको हो । काठमाडौं…
काठमाडौं। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशन काठमाडौंमा जारी छ । ‘प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित सुरु भएको महाधिवेशनमा शुक्रबार नयाँ नेतृत्व…
६ चैत, काठमाडौं । ब्युटिपार्लरको काम भन्दै कुवतेर लगेर बन्धक बनाएको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चालन भएका छन् । कारागार चलान हुनेमा सुर्खेतको गर्भाकोट गाउँपालिका–५ का ४८ वर्षीय ससिराम खड्का छन् । काठमाडौं जिल्ला…
चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार हाल ब्रोइलर चल्ला प्रतिवटा ९० र लेयर्सको १६० मा बिक्री हुन थालेका…
काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको आज सय दिन पुगेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको मुख्य जिम्मेवारी निर्धारित समयमै…
बनियानी (झापा), चैत ६ गते । अघिल्लो वर्ष किसानलाई यतिबेला चैतेको रोपाइँ गर्न भ्याइनभ्याइ थियो । तर, यो पटक गत वर्षको जस्तो उत्साह र जाँगर किसानमा छैन । कारण हो, मूल्य दुई वर्षअघि क...