गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरुकाठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि सुरु गरिएको छ । त्यहाँ सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको…
शनिबार भएको फाइनल खेलमा एनआरटीलाई २–० गोल अन्तरले हराउँदै मच्छिन्द्रले उपाधि हात पारेको हो । एनआरटी इलाम गोल्डकपका पहिलो र दोस्रो दुवै संस्करणको उपाधि विजेता हो ।
आईसीसी विश्वकप लिग २ क्रिकेट प्रतियोगिता अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले युएईमाथि ३७ रनको जित हासिल गरेको हो । नेपालले…
दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले लाभग्राहीको घरदैलोमै पुगेर भत्ता वितरण सुरु गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेका अनुसार…
अर्जुन काफ्लेस्याङ्जा, वैशाख १२ गते । पछिल्लो चार वर्षमा स्याङ्जामा पाँच जना औलो सङ्क्रमित भेटिएका छन् । “औलो अन्त्य हाम्रो संकल्प : सक्षम छौं, छैन अब विकल्प” भन्ने नारासहित प्रदेश...
काठमाडौं । काठमाडौं उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना हटाउने क्रममा डोजरमाथि ढुंगामुढा प्रहार भएको छ। शनिबार साँझ संरचना भत्काउन पुगेको टोलीमाथि एक समूहका युवाहरूले आक्रमण गरेका हुन्। घटनामा सशस्त्र…
काठमाडौँ, वैशाख १२ गते । काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत थापाथली क्षेत्रको कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रधानमन्त्री वालेन्द्र...
मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । एपिएफले चर्च ब्वाइज…
एजेन्सी । चीनले अन्तरिक्ष कम्प्युटिङ उद्योगलाई बढावा र बलियो बनाउँदै लगिरहेको छ । अन्तरिक्ष कम्प्युटिङ उद्योगलाई थप विकास गर्ने योजना घोषणा गरेको छ। अन्तरिक्ष आधारित कम्प्युटिङले कम्प्युटेशनल क्षमताहरूको लागि उपग्रह…