४ चैत, काठमाडौं । चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा बुधबार संकटा क्लबलाई ५-२ ले पराजित गर्दै उपाधि होडलाई बलियो बनाएको छ । ११ खेलमा चर्च ब्वाइजको यो आठौं जित हो र शीर्ष स्थानको मछिन्द्र एफसी र एपीएफ एफसीसँग…
काठमाडौं: सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिननै चर्को प्रतिस्पर्धा सुरु भएको छ। आज पोखरामा पाँच गल्फर संयुक्तरुपमा शीर्षस्थानमा रहे। प्रोफेसनल गल्फर शुक्र बहादुर…
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सवारी साधनमाथि विशेष चेकजाँच गर्दै ढोकामै यात्रु राख्ने तथा जोखिमपूर्ण ढंगले सञ्चालन हुने माइक्रो बस र बसहरूलाई कारबाही गर्न थालेको छ । आज गरिएको…
खेमराज दाहाल, उदयपुर । उदयपुरमा एकै दिन सवारी दुर्घटनामा परि दुईजनाको मुत्यु भएको छ । उदयपुरमा दुई फरक-फरक स्थानमा दुर्घटना हुँदा दुई जनाको निधन भएको हो । उदयपुरगढी गाउँपालिका-६ कटारी चोक स्थित गाईघाटबाट कटारी तर्फ जादै…
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनले भागबन्डा पुराउन २३ जना उपाध्यक्ष राखेर नयाँ नेतृत्व चयन गरेको छ । डा. हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत रूपमा चयन गरेको नयाँ कार्यसमितिमा…
काठमाडौं। नेपाली सेनाको आयोजनामा राजधानीको सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा समारोह–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। परम्परागत रूपमा मनाइने घोडेजात्रा…
एजेन्सी : इजरायलले गए राति गरेको एक हवाई आक्रमणमा इरानका गुप्तचर मन्त्री इस्माइल खतिब मारिएको दाबी गरेको छ। इरानका उच्च सुरक्षा अधिकारी अलि लारीजानी मारिएको भोलिपल्टै अर्का उच्च पदस्थ अधिकारीको मृत्यु भएको खबर सार्वजनिक…
प्रवीण कुमार शर्मा रौतहट, चैत ४ गते । वन डढेलो नियन्त्रणको डिभिजन वन कार्यालय रौतहटले सचेतना अभियान सञ्चलान गरेको छ । अभियान अन्तर्गत बुधबार कार्यालयले चन्द्रनिगाहपुरमा सचेतना र्य...
काठमाडौं। जय ट्रफी एलिट कपको फाइनलको दोस्रो दिन सकिँदा नेपाल पुलिस त्रिभुवन आर्मी क्लबविरुद्ध बलियो स्थितिमा छ। पहिलो इनिङ्समा २२१ रन बनाएको आर्मी आफ्नो दोस्रो इनिङ्समा आज ९ विकेट गुमाउँदै १७८ रनमा छ। अर्कोतर्फ पुलिसले…
‘खेल संघको विधानमा प्रत्येक खेल संघले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र साधारण सभा गर्ने, प्रत्येक चार वर्षमा संघको आवधिक निर्वाचन गर्नुपर्ने र त्यस्तो निर्वाचनको लागि परिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था…
४ चैत, काठमाडौं । केभिसी हाउण्ड्सले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा लगातार दोस्रो जित हात पारेको छ । सुरुवाती तीन खेलमा लगातार पराजित भएको हाउण्ड्सले बुधबार कीर्तिपुर बास्केटबललाई ६८-५१ ले पराजित गर्दै…
प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका…
काठमाडौँ : निर्वाचन आयोगले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार बुझाउने भएको छ।आयोगले बिहीबार बिहान साढे ११ बजे समानुपातिकतर्फ निर्वाचित…
एजेन्सी : खाडी क्षेत्रमा रहेको इरानको एक महत्वपूर्ण ग्यास प्लान्टमा बुधबार अमेरिका र इजरायलले संयुक्त रूपमा क्षेप्यास्त्र प्रहार गरेका छन्।इरानको दक्षिणी बुशेहर प्रान्तका नायब गभर्नर एहसान जहानियानलाई उद्धृत गर्दै इरानी…