राशिफल ५ चैत, कन्या : सम्बन्धमा सुधार, मकर : नयाँ योजनाका लागि समय अनुकूल, तपाईंको के ?आज वि.सं २०८२ चैत ५ गते, बिहीबार, ई.स. २०२६ मार्च १९, तिथि- चैत्र कृष्णपक्ष औंशी, ७ः०८ बजेपछि प्रतिपदा, उत्तरभाद्रपदा- नक्षत्र, शुक्ल- योग, नाग- करण, चन्द्रराशि- मीन, सूर्योदय- ६ः११, सूर्यास्त- १८ः१४