काठमाडौँअग्रणी एफएमसीजी समूह तथा मल्टी–बिजनेस कर्पोरेसन धरमपाल सत्यपाल समूह (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड ‘क्याच स्पाइसेस’ले नेपालमा रिटेल तथा होरेका (होटल, रेस्टुरेन्ट र क्याटरिङ) क्षेत्रमा आफ्नो उपस्थितिलाई…
धनगढी । नेपाल वितरक महासंघको १४औं वार्षिक साधारण सभा भोलिदेखि धनगढीमा आयोजना हुने भएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले भोलि एक कार्यक्रमबीच केन्द्रीय साधारण सभाको उद्घाटन गर्नेछन् । आज धनगढीमा आयोजित…
काठमाडाैं । वर्ल्डलिंक कम्युनिकेसन्सको सामाजिक उत्तरदायित्व अन्तर्गत आज विश्वव्यापी रूपमा मनाइने पृथ्वी दिवस २०२६ का अवसरमा नेपालको ऐतिहासिक स्थल किर्तिपुर वडा नं ६ मा अवस्थित मन्जुश्री पार्कमा डस्टबिन हस्तान्तरण तथा…
श्रम संस्कृति पार्टीले विभिन्न पार्टीसँग एकता गर्ने निर्णय गरेको छ।बिहीबार ललितपुरको नख्खिपोटस्थित किरात राई यायोख्याको भवनमा बसेको केन्द्रीय समितिको बैठकले सुदन किराती, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र…
काठमाडौँ । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम बैशाख १७ गतेबाट आह्वान गरिएको संघीय संसद्को अधिवेशन स्थगन भएको छ । मन्त्रिपरिषद् सचिवालयस्रोतका अनुसार संसद अधिवेशन अगावै जारी गर्न खोजिएका अध्यादेशमा बाधा पुग्ने कारण…
काठमाडौं । समर्थगुरु संघ नेपालले योग तथा प्रज्ञाका कार्यक्रमहरूलाई निरन्तरता दिँदै रिलायन्स एकेडेमीका ३५ बढी कर्मचारीहरूका लागि एकदिने ध्यान शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। आजको तीव्र गतिशील जीवनशैली र बढ्दो मानसिक…
गोरखा– गत वर्ष २०८२ मा एक लाख ३३ हजार ९९१ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेका छन् । नेपाल एकीकरणको उद्गम थलोका रुपमा रहेको गोरखामा ऐतिहासिक विषयमा अध्ययन गर्न आउने पर्यटकको सङ्ख्या बर्सेनी बढ्दै गएको सङ्ग्रहालयका…
प्रेस काउन्सिल नेपालले भ्रामक र अपुष्ट सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र पत्रकारलाई निर्देशन दिएको छ । काउन्सिलले बिहीबार ध्यानाकर्षण पत्र जारी गर्दै कुनै व्यक्ति वा संस्थाको ख्यातिमा असर पार्ने खालका…
राजन रावतहुम्ला, वैशाख १० गते । हुम्लाको उत्तरी क्षेत्र जोड्ने सिमकोट–हिल्सा सडकअन्तर्गतको यारी–हिल्सा खण्ड डेढ महिनापछि पुन: सञ्चालनमा आएको छ । हिल्सा–सिमकोट सडक योजनाले लगातार दु...