कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिनु पर्ने बताए ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा व्यतित बीमालेखहरूको पुनर्जागरण गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ।वर्तमान आर्थिक कठिनाइका कारण धेरै…
चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४ सवारीसाधनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालका अनुसार इच्छाकामना गाउँपालिका–३, ४ र ५ कुरिननिटार, मुग्लिन सहित पृथ्वी राजमार्गबाट विभिन्न गन्तव्यमा जाँदै…
काठमाडौं– वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने भएको छ । प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीका अध्यक्षतामा आइतबार बसेको बैठकले…
दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल आइपुगेका छन् । कपुर तीनदिने नेपाल भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका हुन् । बालेन्द्र (बालेन) शाहको नेतृत्वमा नयाँ सरकार गठन…
काठमाडौँ । माइक्रोसफ्टले आफ्ना एक अर्ब भन्दा बढी प्रयोगकर्ताहरूलाई एउटा कडा चेतावनी जारी गरेको छ: आफ्ना पासवर्डहरू हटाउनुहोस् र पूर्ण रूपमा पासकी (passkeys) प्रयोग गर्नुहोस् । कम्पनीका अनुसार यदि तपाईंको अकाउन्टमा…
गोरखा । गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । आइतबार साँझ चट्याङ लागेर घाइते भएका सहिद लखन गाउँपालिका–५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद थापाको उपचारका क्रममा गएराति मृत्यु भएको हो । जिल्ला प्रहरी…
७ वैशाख, काठमाडौं । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने भएको छ । प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा आइतबार…
काठमाडौं– सूचना प्रविधि विभागले सरकारी ‘वेबसाइट’हरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ । सरकारी एकीकृत बेवसाइट व्यवस्थापन प्रणाली…
काठमाडौं । सूचना प्रविधि विभागले सरकारी ‘वेबसाइट’हरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ । सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली…
गुल्मी– गुल्मीमा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको हो । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा…
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ छ। आइपिएलको ३०औँ खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। गुजरात आफ्नो स्थिर प्रदर्शनका कारण मजबुत देखिएको छ…
७ वैशाख, काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिबाट आज पारित गर्ने तयारी छ । मस्यौदा समितिका सभापति गणेश पराजुलीका अनुसार महाभियोग लगायतका विषयसँग सम्बन्धित केही काम आजका लागि राखिएको छ । अन्य सबै विषय टुंगोमा…