नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय प्रतियोगिता गर्ने७ वैशाख, काठमाडौं । नेपाल बुद्धिचाल महासंघले विभिन्न राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने निर्णय गरेको छ । अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । बैठकअनुसार, वैशाख १६ देखि १८…