‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुनेकाठमाडौँ महानगरपालिकाले असन क्षेत्रको मौलिकतालाई जोगाउन यही वैशाख ५ गतेदेखि हरेक शनिबार सवारीसाधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने भएको छ । यसअघि स्थानीय सङ्घसंस्था, क्लब तथा…