सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित सप्तकोशी ब्यारेजमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका-३ पोर्ताहा बस्ने दिपेन्द्र यादवका १७ वर्षीय छोरा रिपेशकुमार…
मधेस प्रदेश सरकारको कार्य सम्पादन सुस्त गतिमा भएको भन्दै सत्ता साझेदार दल नै असन्तुष्टि व्यक्त गर्न थालेका छन्। सत्ता साझेदार दल जनमत पार्टीले सरकारप्रति असन्तुष्टि जनाएको हो। पार्टी केन्द्रीय सचिवालय बैठकमा चार…
सम्राट चौधरी भारतीय राज्य बिहारको नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। यसअघिका मुख्यमन्त्री नितिश कुमारले मंगलबार राजीनामा दिएपछि बिहारमा नयाँ मुख्यमन्त्री चुन्न लागिएको हो। नितिश कुमार राज्यसभा सदस्य निर्वाचित भएपछि…
स्रोतको अभावसँगै बजेट खर्चको प्राविधिक समस्यालाई देखाउँदै अर्धवार्षिक समीक्षामार्फत बजेट खर्चको लक्ष्य घटाएको कार्की नेतृत्वको सरकारले चालुतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ, पुँजीगत तर्फ २ खर्ब ४३ अर्ब ३० करोड…
नेपाली सेनाले अलपत्र परेका एक विदेशी नागरिकको उद्धार गरेको छ । रसुवा जिल्लास्थित लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा भ्रमणका क्रममा बिरामी भई अलपत्र परेका एक विदेशी नागरिकको नेपाली सेनाले उद्धार गरेको हो । गोसाईकुण्ड…
काठमाडौं । महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन सुरु गर्ने भएको छ । साझा यातायातसँगको सहकार्यमा आज साँझ सात बजेदेखि पुल्चोकबाट बससेवा शुभारम्भ भएको कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् । आजदेखि…
अमेरिकाको होमल्याण्ड सेक्युरिटी (डीएचएस) र इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई) को ‘सबैभन्दा खतरनाक अपराधी’को सूचीमा ७ जना नेपाली परेका छन्। अमेरिका निकाला गर्ने सूचीमा उनीहरु प्राथमिकतामा परेको डीएचएसको वेबसाइटमा…
१ वैशाख, धनगढी । कैलालीमा हाइस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–७ गुलारामा मंगलबार(आज) साँझ सवा ६ बजेतिर सुपप्र ०१००१ ज १४२१ नम्बर हाईस र सुपप्र ०१०१३ प…
स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक कालोपत्रे गर्न २३ दिनदेखि पटकपटक विभिन्न मितिमा आवागमन बन्द तथा एकतर्फी सञ्चालन गर्दै आइएको थियो…