एजेन्सी : बिहारको राजनीतिमा झण्डै दुई दशकसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका नीतीश कुमारले पदबाट राजीनामा दिएका छन्। उनले लोकभवन पुगेर राज्यपालसमक्ष राजीनामा बुझाएका हुन्। सन् २००० मा पहिलो पटक सात दिनका लागि…
काठमाडौं : कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनबमोजिम काठमाडौं महानगरपालिका-११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको अनुगमनपछि उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ।गत चैत २९ गते…
तनहुँ : तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरुष बेपत्ता भएका छन्।स्थानीय टिका मगर (ढल्के) भनेर चिनिने ती पुरुष नुहाउने क्रममा बेपत्ता भएको जिल्ला…
कञ्चनपुर : बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालतको विसं २०६४ जेठ २० गतेको फैसलाले तीन वर्ष कैद सजाय तोकिएका…
काठमाडौं : साझा यातायातले काठमाडौं उपत्यकामा आज (१ वैशाख) देखि रात्रिकालीन बससेवा सञ्चालन गर्ने भएको छ।काठमाडौं, ललितपुर महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, चन्द्रगिरी नगरपालिको सहयोगमा बससेवा सञ्चालन हुन लागेको हो।…
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन्। छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। घटनापछि स्थानीय…
काठमाडौं : सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा कृषि क्षेत्रको व्यवसायीकरण र आत्मनिर्भरतामा जोड दिइएको छ। नयाँ वर्षको अवसर पारेर मंगलबार सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी राष्ट्रिय प्रतिबद्धता कृषिलाई…
काठमाडौं : सरकारले सार्वजनिक प्रशासनलाई चुस्त बनाउन संघीय मन्त्रालयको संख्या घटाउने र सेवा प्रवाहको शैलीमा परिवर्तन गर्ने योजना अघि सारेको छ। मंगलबार सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी राष्ट्रिय प्रतिबद्धतामा…
एजेन्सी : टर्कीको दक्षिण-पूर्वी प्रान्त सानलिउर्फास्थित एक माध्यमिक विद्यालयमा मंगलबार १९ वर्षीय किशोरले अन्धाधुन्ध गोली प्रहार गर्दा १६ जना घाइते भएका छन्। आक्रमण लगत्तै ती किशोरले आफैँलाई गोली हानी आत्महत्या गरेको…
काठमाडौं : सरकारले नेपालको परराष्ट्र कूटनीतिलाई बदलिँदो वैश्विक भू-राजनीति अनुकूल बनाउन सन्तुलित र गतिशील कूटनीति अवलम्बन गर्ने जनाएको छ। मंगलबार सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी राष्ट्रिय प्रतिबद्धतामा नेपालको…
काठमाडौं- संघीय सरकारले देशको शिक्षा प्रणाली सुधार्न वालेन्द्र शाह मेयर हुँदा काठमाडौंको मेयर हुँदा लागु गरिएको मोडेलमार्फत् नयाँ अभ्यास गरिने भएको छ । बालेन नेतृत्वको सरकारले फागुन २१ गतेको निर्वाचनपछि संसद्मा…
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ आजदेखि सुरु गरेको छ । पार्टीका सभापति गगनकुमार थापाले काठमाडौँ महानगरपालिका-३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।…
काठमाडाैं । मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ । नयाँ वर्षको पहिलो दिन जनकपुरमा नेपाली तथा भारतीय भक्तजनहरुको भीड लागेको हो ।…
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको मुद्दासँग सम्बन्धित ‘सिधाकुरा’ युट्यूव च्यानलमा प्रशारित एक सामग्रीलाई लिएर प्रहरीले आपत्ति जनाएको छ ।