१५ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्यकाठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १५ रुपैयाँले वृद्धि गरेको छ। नयाँ मूल्य आजदेखि लागू भएको छ। काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल लिटरको १८७ रुपैयाँ कायम गरिएको छ भने सुर्खेत र दाङमा १८६…