‘कैलाली द्वन्द्व भएको क्षेत्र हो,’ उनले भनिन्, ‘म चुनाव लड्छु र जित्छु भन्ने नसोचेकै विषय थियो। तर, पार्टीले तिमी नै उठ भनेको हुँदा म निर्वाचनमा होमिएकी थिएँ।’
एजेन्सी ।अफ्रिकी मुलुक सुडानको एक अस्पतालमा भएको आक्रमणमा १३ बालबालिकासहित कम्तीमा ६४ जनाको मृत्यु भएको छ । देशको पश्चिमी डार्फर क्षेत्रमा अवस्थित एक अस्पतालमा गरिएको प्रहारमा झण्डै ९० जना घाइते भएको विश्व स्वास्थ्य…
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै २१ जना व्यक्तिसहित दुई कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगले नेपाल नागरिक…
'उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं' भन्ने मूल नारासहित आयोजित सम्मेलनमा नीति निर्माता, नियामक निकायका प्रतिनिधि, लघुवित्त सञ्चालक तथा देशभरबाट ६ सयभन्दा बढी सदस्यको सहभागिता रहेको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेसनलगायतलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।…
काठमाडौँ, चैत ८ गते ।साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ५१ अङ्क अर्थात् एक दशमलव ८९ प्रतिश...
काठमाडौं । धितोपत्र बजारमा साताको पहिलो कारोबार दिन आइतबार उछाल देखिएको छ । पछिल्ला केही दिनदेखि लगातार बढिरहेको नेप्से परिसूचकले आज पनि सोही लयलाई पछ्याउँदै करिब ७ महिनायताकै उच्च विन्दु चुमेको हो ।आइतबार नेप्से…
धनगढी । प्रदेश कानुनअनुसार फागुन मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया तीव्र पारिसक्नुपर्ने भएपनि सुदूरपश्चिम प्रदेशमा हालसम्म हिउँदे अधिवेशन नै बोलाइएको छैन । यसले बजेट तयारीसँगै विधायन प्रक्रियामा समेत…
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले एन्फाको आरोपलाई खारेज गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार विज्ञप्ति निकाल्दै राखेपले दशरथ रंगशाला उपलब्ध नगराएका कारण हङकङसँगको मैत्रीपूर्ण…
प्रत्येक नागरिकले उपचार आफ्नै जिल्लाका अस्पतालमा सहज रूपमा पाउने गरी व्यवस्था गर्दै अस्पताललाई उपकरण, प्रविधिमैत्री बनाउने गरी व्यवस्थापनको तयारी थालिएको प्रदेश मन्त्रालयको भनाइ छ ।
काठमाडाैं । नेपाली काँग्रेसभित्रको शक्ति संघर्षले पार्टीलाई विभाजनको संघारमा पुर्यएको छ । एकातिर गगन थापा नेतृत्वको वर्तमान कार्यसमिति निर्वाचन समीक्षाका लागि बैठकहरू गरिरहेको छ भने अर्कोतिर देउवा र कोईराला समूहले…
काठमाडौं । अभिनेत्री बेनिशा हमालले नाटक ‘सेतो धरती’ बाट रंगमञ्चमा डेब्यू गर्ने भएकी छन् । कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्न लागेको नाटकमा उनी शीर्ष पात्र ताराको रोलमा देखिने भएकी हुन् । अमर न्यौपानेद्वारा लिखित मदन…
महोत्तरी– चालु आर्थिक वर्ष २०८२/८३ को याममा महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरस्थित एभरेष्ट चिनी उद्योगले उखु अभाव हुँदा क्रसिङ लक्ष्य हासिल गर्न सकेन । यस याममा ८९ दिन मात्र उखु क्रसिङ गरिएकामा २८ लाख ५३ हजार १७८…