सय दिनमा मन्त्री कुलमानका १०१ उपलब्धिकाठमाडौं । तीनवटा महत्वपूर्ण मन्त्रालय सम्हाल्दै आउनुभएका मन्त्री कुलमान घिसिङले आफ्नो सयदिने उपलब्धि सार्वजनिक गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारीमा…